विशेष

लुम्बिनी प्रदेश कायम भए पनि थरुहटको मुद्दा छाडेका छैनौं : डा. गोपाल दहित

नेपाली कैंग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. गोपाल दहितले थरुहटको मुद्दा अहिल्यै नछाडेको बताएका छन्। थारु बाहुल्य प्रदेश ५ को नामाकरण लुम्बिनी भएसँगै थारु नेताहरुले कतै थरुहट/थारुवानको मुद्दा छाडेको त होइनन् भन्ने प्रश्न आम थारुहरुमा रहेको छ।

थारुवान/काठमाडौं

उमाकान्त चौधरीको जवानी गोठमा फलामे साङ्लोले बाँधिएरै बित्यो। उहाँकै अगाडि बाँधिएका पशुचौपाया बरु चर्न दिनदिनै बाहिर निस्किन्थे तर सप्तरीको अग्निसाइर कृष्णसवरण-१, घोघींदाहा भवानीपुरका उमाकान्त चौधरीको हातमा लागेको साङ्लो खोल्न भने ठीक १२ वर्ष लाग्यो।

थारुवान/सप्तरी

सर्वोच्च अदालतले भर्खरै राष्ट्रपतिव्दारा सरकारको सिफारिशमा, खाली रहेको राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतम बिरुध्द को मुद्दालाई सर्वोच्च अदालतले “हेर्दाहेर्दै” मा राख्न थालेपछि राष्ट्रिय राजनीतिमा अनेकौं संशयले जन्म लिएका छन् ।

किशोर नेपाल

थारु आयोगले मातृभाषाका लोक गीतहरु संकलन गर्ने भएको छ। आयोगले त्यसका लागि प्रस्ताव पेस गर्न संकलनकर्तालाई आह्वान गरेको छ।

थारुवान/काठमाडौं

रेशम चौधरीले तीनपटक आम निर्वाचनमा उम्मेदवारी दिए । उनी पहिलो तथा दोस्रो संविधान सभामा सहभागी भैसकेका थिए । त्यतिबेला उनलाई जनताले पत्याएनन् । टीकापुर घटनापछि प्रवासमा रहेका रेशमको चुनावी प्रचार पृथक थियो । उनले सामाजिक सञ्जालसहित आधुनिक प्रविधि प्रयोग गरी आफ्ना प्रचारकहरूलाई घरदैलोमा खटाए । उनी निर्वासित भए पनि प्रोजेक्टरमार्फत गाउँ–गाउँमा आफ्नो पीडा पुर्‍याए,...

गणेश चौधरी

परिचय जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउ“ अनुसार केही फरक...

कारी महतो

रंगमञ्चको संसार एक अद्भुत संसार। विल्कुलै नयाँ अनि फरक संसार। यही संसारमा भर्खरै बामे सरिरहेको म एक कलाप्रेमी बबुरो, थाहा छैन उभिन सक्छु या सक्दिनँ। तर अहिले भने रंगमञ्च मेरो नशानशामा दौडिरहेको छ। मैले रंगमञ्चको संसारमा जानीनजानी प्रवेश गरे पनि यसले मेरो जीवनमा एउटा ठूलो परिवर्तन ल्याएको छ। यसले...

थारूवान

नाम – बिसराम चौधरी (कुस्मी) पेशा – कृषी (नमुना कृषक) उमेर – ३७ बर्ष ठेगाना – टीकापुर नगरपालिका, बेलुवा–७ आरोप – कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी २०७२ सालसम्म नेपाल सरकारको नजरमा बिसराम चौधरी सुदुरपश्चिम क्षेत्रकै उत्कृष्ट किसान थिए। बिसरामले कृषी क्षेत्रमा गरेका सफलताका कथा राष्ट्रिय अन्तर्राष्ट्रिय...

जेबी पुन मगर
1 19 20 21