समाचार

भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा र माओवादी नेताहरूबीच भेटवार्ता

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेताहरूले भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन्। भाजपाको नयाँ दिल्लीस्थित पार्टी कार्यालयमा उनीहरूबीच छलफल भएको हो।

थारूवान

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सत्तारुढ दल माओवादी केन्द्रका नेताहरू नयाँ दिल्ली पुगेका छन्। माओवादीका उपाध्यक्ष पम्फा भुसालको नेतृ्त्वमा पाँच सदस्यीय टोली आइतबार नयाँ दिल्ली पुगेका हुन्। उनीहरूलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालाले स्वागत गरेका थिए। टोलीमा पार्टी सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी,...

थारूवान

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने नीति लिएको बताएका छन्। शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा उनले यस्तो बताएका हुन्।

थारूवान

सुनसरीको इटहरी-१७ कान्छी चौकस्थित पूर्व-पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए। चार जना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु...

थारुवान संबाददाता

नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सुधारको आवश्यकता रहेको बताएका छन्। पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पौडेलले पार्टीका आन्तरिक मतदान प्रणालीमा संशोधन आवश्यक रहेको बताए।

थारूवान

नेपालको राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर सूचीमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले जारी गरेको सूचीमा नेपाल ९८ स्थानमा छ। १०३ सूचीमध्ये नेपाल ९८ स्थानमा परेको हो। नेपालभन्दा पछाडि सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका छन्।

थारूवान

प्रतिनिधिसभाबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० बहुमतले पारित भएको छ। कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद्मा पेश गरेको विधेयक बहुमतले पारित भएको हो। सरकारले मिटरब्याज समस्या समाधान गर्नका लागि वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो।...

थारूवान

नेपाल आयल निगमले पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । यो प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ ।...

थारुवान संबाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। निगमको सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको हो। यससँगै पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको छ। आज रातदेखि नै लागू हुनेगरी पेट्रोलमा ६ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र एलपी...

थारूवान

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौंमा तमु(गुरुङ) संघ, नेपालको बागमती प्रदेश भेला उद्घाटन गर्दै सभापति देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारू, मुस्लिम सबैको देश भएकाले राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताए।

थारूवान
1 50 51 52 53 54 215