समाचार

जसपाको निर्णय : सांसद रेशम चौधरीलाई रिहाइ गर्न अभियान चलाउने

जनता समाजवादी पार्टीले डा. बाबुराम भट्टराईलाई पार्टीको संघीय परिषद् अध्यक्षको जिम्मेवारी दिएको छ । मंगलबार सकिएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएको हो ।

थारुवान/काठमाडौं

आदिवासी जनजाति थारू समुदायको आफ्नै मौलिक भाषा, धर्म, सांस्कृतिक, परम्परा, पेसा रहन सहन तथा भेषभूषा अझै प्रचलनमा रहिआएको छ। थारू समुदायले विभिन्न चाडपर्वका अवसरमा फरक-फरक खालका कार्यक्रमहरू सञ्‍चालन गर्दै आएका छन्।

थारुवान/बर्दिया

सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवामा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ। थारु समुदायको ऐतिहासिक रहन सहन, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा यसलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले स्थापना

थारुवान/सप्तरी

बारबर्दिया नगरपालिकाले निर्माण गरेको दस्यासम्बन्धी डकुमेन्ट्री सार्वजनिक गरिएको छ। राज कुश्मीले निर्देशन गरेको डकुमेन्ट्रीमा स्यवं राज कुश्मी, अन्जु कुश्मी, सुनिता चौधरी, सत्यनारायण फेटारालगायतले अभिनय गरेका छन्।

थारुवान/काठमाडौ‍

बाँकेको राप्तीसोनारी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। राप्तीसोनारी-७, थपप्टटलीम भे६प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीयवासी ६९ वर्षीया करुवा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुभाष खड्काले जानकारी दिए।

थारुवान/बाँके

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दैछ। बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन, कार्यकारिणी समिति सदस्यको कार्यविभाजन, संघीय परिषद्को गठन,

थारुवान/काठमाडौ‍

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बालुवाटारको ललितानिवास जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस उप–सभापति विजयकुमार गच्छदारको सबै सम्पत्ति रोक्का गरेको छ ।

थारुवान/काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार सरकारले नभई सम्बन्धित व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको छ।

थारुवान/काठमाडौ‍

थारु कल्याणकारिणी सभा (थाकस) सुर्खेतले थारु बुद्धिजीवीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। थारुहरुको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक अवस्थाबारे थारु कर्मचारी, बुद्धिजीबीहरुबीचमा अन्तरक्रिया गरेको थाकस सुर्खेतका सभापति बेचुलाल चौधरीले बताए।

थारुवान/सुर्खेत

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार निर्माण तथा योजना मन्त्री वैजनाथ चौधरी दम्पतीलाई कोरोना संक्रमण भएको छ। चौधरीसँगै उनका पिएसओ, ड्राइभर र भान्सेलाई पनि कोरोना पोजेटिभ देखिएको हो।

थारुवान/काठमाडौं