समाचार

पोहोरको डेंगुमय दसैं

(यो वर्षको दसैं कोरोनामय छ । त्यसैले, उल्लासमय दसैंको मुडमा कोही पनि छैनन् । गत वर्ष दसैंको छेकोमा हामी सपरिवारलाई डेंगुले संक्रमण गर्दा अहिले कोरोनाकै झैं लक्षण देखिएको थियो । पोहोरको डेंगुमय दसैंको सम्झना ।)

कृष्णराज सर्वहारी

सरकारले राजस्व न्यायाधिकरण विराटनगरको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारुलाई  तोकेको छ।

थारुवान/काठमाडौं

जनता समाजवादी पार्टी (जसपा)ले तीन जना केन्द्रीय कार्यकारिणी सदस्यसहित ३५ जना थारुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। कात्तिक ३-४ गते बालकुमारी बसेको बैठकले १०औं वरियतामा गोविन्द चौधरी, १५औं वरियतामा राजकुमार लेखी र १७औं वरियतामा रेशम चौधरीलाई मनोनित गरेको छ।

थारुवान/काठमाडौ‍

बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ। नगरपालिकाले शोभाताल क्षेत्रको विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कार्य पूरा भएको छ।

थारुवान/कञ्चनपुर

सुनसरीका रामसागर चौधरीजीले कृष्णराज सर्वहारीलाई सम्बोधन गरेर हालै फेसबुकमा लामो स्ट्याटस लेखेका छन् । थारू भाषामा त थ द ध को बहिष्कारबादसंग म सहमत छैन भन्ने प्रसंगमा उनको भनाइ केन्द्रित छ ।

अनिलदत्त चौधरी

पूर्वी चितवनका समाजसेवीको अगुवाइमा दशैँका बेला बेसहारा अवस्थामा रहेका दिदीबहिनीले नयाँ घर पाएका छन्। कालिका नगरपालिका-५ का ती दिदीबहिनीका लागि आर्थिक सहयोग सङ्कलन गरी घर निर्माण गरिएको हो।

थारुवान/चितवन

जनता समाजवादी पार्टी (जसपा)ले समायोजन सहजीकरण कार्यदल तथा कार्यतालिका तयार पारेको छ । गत बैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकीकरण भएर बनेको जसपाले समायोजन प्रक्रिया टुंग्याउन कार्यदल गठन गरेको हो ।

थारुवान/काठमाडौं

जनता समाजवादी पार्टीले डा. बाबुराम भट्टराईलाई पार्टीको संघीय परिषद् अध्यक्षको जिम्मेवारी दिएको छ । मंगलबार सकिएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएको हो ।

थारुवान/काठमाडौं

आदिवासी जनजाति थारू समुदायको आफ्नै मौलिक भाषा, धर्म, सांस्कृतिक, परम्परा, पेसा रहन सहन तथा भेषभूषा अझै प्रचलनमा रहिआएको छ। थारू समुदायले विभिन्न चाडपर्वका अवसरमा फरक-फरक खालका कार्यक्रमहरू सञ्‍चालन गर्दै आएका छन्।

थारुवान/बर्दिया

सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवामा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ। थारु समुदायको ऐतिहासिक रहन सहन, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा यसलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले स्थापना

थारुवान/सप्तरी