From Papers

२ नम्बर प्रदेशलाई ‘मिथिला प्रदेश’ नामकरण गराउन कसरत

नयाँ संविधानले व्यवस्था गरेअनुसारको २ नम्बर प्रदेशलाई ‘मिथिला प्रदेश’ नामकरण गराउन र त्यहाँको सरकारी कामकाजको भाषा मैथिली कायम गराउन पहल थालिएको छ। मिथिला राज्य माग गर्दै आन्दोलनरत मिथिलाराज संघर्ष समितिले जनकपुर बमकाण्डमा ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिन आयोजित कार्यक्रममार्फत औपचारिक बहस सुरु गरेको हो।

थारूवान

१७औं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका लागि शनिबार दशरथ रंगशालामा भएको खेलाडी छनोटअन्तर्गत महिला १ सय मिटर दौडमा सरस्वती चौधरी विजेता भएकी छन्। सरस्वतीले निर्धारित दूरी १२.६ सेकेन्डमा पूरा गरिन्।

थारूवान

शान्ता चाैधरी म ८ वर्षको उमेरदेखि लगातार १८ वर्षसम्म कमलरी बसेको मान्छे । मलाई त भ्रष्टाचार भनेको के हो र यो कसरी हुन्छ भन्ने थाहा नै थिएन । वास्तावमा अहिले पनि के गर्‍यो भने भ्रष्टाचार हुन्छ भन्ने बुझेको छैन । म पहिलो संविधानसभाको सदस्य हुँदा वा व्यवस्थापिका संसदको प्राकृतिक...

थारूवान

प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने दलको बैठकमा सरकारको चर्को आलोचना भएको छ। शनिबार विहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सरकार र प्रधानमन्त्रीको चर्को आलोचना भएको हो। बैठकमा अधिकांश दलका नेताले ९० सालको भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले गरेजत्तिको कामसमेत वर्तमान सरकारले गर्न नसकेको भन्दै नेताहरु प्रधानमन्त्री विरुद्ध उत्रिएका...

थारूवान

द्धन्द्धकालमा सुरक्षाकर्मीद्धारा जवरजस्ती बेपत्ता पारिएका ८ ब्यक्तिका आफन्तले सरकारले दिने भनेको थप एक लाख राहत रकमको माग गर्दै मंगलवार जिल्ला प्रशासन कार्यालय बर्दियामा निवेदन दर्ता गराएका छन् ।

थारूवान