From Papers

एमालेभित्र फैलिँदो भारत विरोध

सत्ता नेतृत्व गरिरहेको दल एमालेभित्र भारतविरोधी जनमत बढ्न थालेको छ । विशेषगरी कार्यकर्ता तहमा यस्तो सेन्टिमेन्ट बढेको पाइएको हो ।  एमालेको दोस्रो तहका नेता युवा तथा विद्यार्थीमा भारतको चर्को विरोध गर्ने प्रवृत्ति केही समययता औपचारिक कार्यक्रममा देखापरेको छ ।

थारूवान

नेकपा क्रान्तिकारी माओवादी फेरि विभाजन भएको छ। पार्टी महासचिव रामबहादुर थापाको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले शनिबार छुट्टै बैठक गरेका छन्। अध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठक स्थगित गरेर एकता प्रक्रियाबाट भागेको भन्दै बहुमत केन्द्रीय सदस्यले थापाको अध्यक्षमा बैठक गरेका हुन्। बैठकले एकीकृत नेकपा माओवादीसँग एकताको औपचारिक निर्णय गर्दै १२...

थारूवान

मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेका छन्। गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिंह दरबार परिसरका विभिन्न नाकाहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिने कार्यक्रम घोषणा गरिएको छ। 

थारूवान

चूडामणि भट्टराई/अन्नपूर्णपोस्ट। मधेसकेन्द्रित आन्दोलनमा उक्त क्षेत्रका प्रभावशाली आदिवासी थारूहरूको संलग्नता न्यून र उदासीनता बढी देखिएको बेला उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक र बाह्य प्रयास हुन थालेका छन् ।

थारूवान

संघीय गठबन्धनले आजदेखि राजधानीकेन्द्रित आन्दोलन घोषणा गरेको छ। शुक्रबार संघीय समाजवादी फोरम मूख्यालय तीनकुनेमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले यसको घोषणा गरे । ‘३६ पटक वार्ता गरियो, तर सरकार ३६ मिलिमिटर पनि संवेदनशील भएर अघि बढेन,’ यादवले भने, ‘त्यसैले हामी आन्दोलनमा जान बाध्य भएका हौं । अब वार्ता होइन,...

थारूवान

थारु समुदायमा पनि पछाडी परेका चितवनका मर्दनिया समुदायहरु संगठित बन्न थालेका छन् । राज्यको पहुँच सम्म पुग्न नसकेको समुदायको रुपमा रहेको मर्दनिया समुदाय पिछडावर्गको रुपमा परिचित छन् । चितवनमा झण्डै तीनसयको हाराहारीमा मर्दनियाको जनसंख्या रहेको अनुमान गरिएको छ ।

थारूवान

बेलायतको चर्चित एवं लोकप्रिय टेलिभिजन रियालिटी शो एक्स फ्याक्टरमा एक नेपाली युवा छानिएका छन् । भैरवहा निवासी २१ वर्षीय सुयोग रामदाम अडिसन चरण पास गरि दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

थारूवान

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले औरावनी–९ सुनसरीमा ६० फिट अग्लो बुद्धको प्रतिमा निर्माणको शिलन्यास गरेका छन् । करिब ११ बिगाहा क्षेत्रफलमा फैलिएको गढदेव बुद्ध पर्यटकीय स्थलमा बन्न लागेको उक्त बुद्धको प्रतिमाले लुम्बिनीको झल्को दिने बताइएको छ ।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनको उद्घाटन समारोहमा मधेसी मोर्चामा आवद्ध दलहरु देखिएनन् ।विराटनगरमा सोमबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन शत्रमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपालदेखि माले र राष्ट्रिय जनमोर्चाका नेताहरु देखिए ।

थारूवान

एबोटावाद-२ मे २०११ मा पाकिस्तानको पहाडी सहर एबोटाबादमा अमेरिकी सेनाको एउटा समूह नेभी सिलले अलकायदा प्रमुख ओसामा बिन लादेनको हत्या गरेका थिए। त्यो दिन तिनका लागि सफलताको कथा होला तर स्थानीय छिमेकीका लागि भने आतंकको शृंखला ल्याउने दिन बन्यो।

थारूवान