सलिमा

टुडिखेल मैदानमा जब थारु मोडलहरु र्‍याम्पमा उत्रिए… [फोटो फिचर]

थारु राष्ट्रिय माघी महोत्सवमा थारु मोडलहरुले थारु पोसाकसहित र्‍याम्पमा उत्रिएका छन्। थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाद्वारा आयोजित कार्यक्रम थारु मोडलहरुले थारु गरगरहनासहित थारु पोसाक प्रदर्शन गरेका हुन्। दोशहरण चौधरी र अञ्जु चौधरीको कोरियोग्राफी रहेको फेसन सोमा सुशीला चौधरीको डिजाइन प्रस्तुत गरिएको थियो। हेर्नुस् केही तस्बिर:

थारूवान

थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाद्वारा दुई दिने माघी महोत्सव आजदेखि टुडिखलमा सुरु भएको छ। आज पहिलो दिन रक्तदान कार्यक्रम, जीतामार्ना र साँस्कृति कार्यक्रम आयोजना गरिएको छ। हेर्नुस् केही तस्बिर र भिडियो।

थारूवान

पपगायक संजय चौधरीले थारु भाषाको गीत बजारमा ल्याएका छन्। थारुको तीन भाषामा रेकर्ड गराइएको गीतमा उनलाई सिरहाका आशिष चौधरी र दाङकी उमा चौधरीले साथ दिएका छन्। ‘पूर्वे गेलह पच्छिए गेलही’ बोलको गीत उनी आफैंले लेखेका हुन्। उनकै संगीत रहेको गीतमा कृष्ण लिम्बुले संगीत संयोजन गरेका छन्।

थारूवान

कारी महतो/खैरहनी। चौथो खिचरा महोत्सव २०७३ को नृत्य प्रतियोगिताको आज अडिसन राउण्ड सकिएको छ । ४३ जनाले नाम दर्ता गराएकोमा अडिसनबाट १५ जना छनौट भएका छन् । छनौट भएका प्रतियोगीहरुले २९ गते हुने सेमिफाइनल राउण्डमा खिचरा महोत्सवको स्टेजबाट आफ्ना नृत्यहरु प्रदर्शन गर्ने कुरा नृत्य प्रतियोगिता कार्यक्रमका संयोजक हरिशरण चौधरीले...

थारूवान

गायिका कोमल वलीको गीतमा थारु सांसद र थारु युवायुवती छमछमती नाचेका छन्। शनिबार तुलसीपुर ४ मोतिपुरमा भुह्याँर थान उद्घाटन तथा माघी मिलन थारु सांस्कृतिक कार्यक्रममा वलीले गीत गाउँदा त्यहाँ उपस्थित नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरी र थारु युवायुवती छमछमती नाचे।

थारूवान

बलिउड अभिनेता ओम पुरीको निधन भएको छ। ६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रवार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ‘हृदयघातका कारण ओमजीको आज बिहान निधन भयो,’ पुरीका नजिकका साथी अशोक पण्डिलाई उद्धृत गर्दै इन्डियन एक्स्प्रेसले जनाएको छ।

थारूवान

पश्चिम तराईका थारु गाउँमा लोकप्रिय सखिया नाच्ने प्रचलन छ। गाउँका किशोरी मजुरासँगै मादलको तालमा सखिया नाच्छन्। गाउँमा त्यस्ता पनि परिवार छन् जसका छोरी सखिया नाच्नबाट वञ्चित हुन्छन्। नाच्नका लागि चाहिने मजुरा र भुरभुरा नहुँदा निम्न वर्गीय परिवारका छोरी नाच्न पाउँदैनन्। थारु समाजको त्यही दृष्टान्तलाई कथाकार सुशील चौधरी र निर्देशक...

थारूवान

लिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली कलाकार र प्राविधिकहरु खोजी कार्य सुरु गर्दैछिन्। लामो समयपछि हलिउडबाट मुम्बई फर्केकी अभिनेत्री चोपडाले सुरु गरेको पर्पल पिबल प्रोडक्सन ब्यानरबाट निर्माण हुन लागेको सिकिमेली नेपाली फिल्मको लागि उनी स्थानीय कलाकार र प्राविधिकको खोजीमा जुट्न लागेकी हुन्।

थारूवान

सुशील चौधरी भुरभुरा रहर थारु नाटक पुस १५ देखि २३ गतेसम्म सर्वनाम थियटर, कालिकास्थानमा बेलुकी साढे चारबजेदेखि मञ्चित हुन गइरहेको छ। विगत तीन दसकदेखि थारु भाषामा नाटक लेखन तथा मञ्चन गर्दै आएकोमा यसपटक राजधानी केन्द्रीत नाटक घरहरु माथारु भाषाका नाटक मञ्चन गरेर नेपाली थारु भाषा तथा संस्कृतिको उन्नयनका लागि...

थारूवान

गत शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘नेपाल्स स्टार मोडल २०१६’ को उपाधि आशिष कुमार मिश्र र अप्सरा थापाले जितेका छन्। सिद्धि मिडिया प्रा.लि.को आयोजनामा संचालन भएको सो मोडल प्रतिस्पर्धामा आशिषले वेष्ट वाक र मस्ट ह्यान्डसम विधाको अवार्ड पनि जित्न सफल भए भने अप्सरा वेष्ट वाक र फोटोजेनिक विधाको विजेता...

थारूवान
1 19 20 21 22 23 46