सलिमा

चर्चित गीत ‘लहेँगा मोर हो तुहार’को सिक्वेल ‘नौरंगी लेहेँगा’ सार्वजनिक

चर्चित थारु गीत लेहेँगा मोर हो तुहारको सिक्वेल गीत सार्वजनिक भएको छ। थारु गायक मोहन दहितले उक्त गीत बजारमा ल्याएका छन्। उक्त गीतको अडियो सिडिएम म्युजि क्रियसनको युट्युबमार्फत् सार्वजनिक गरिएको छ।

थारूवान

मिस इन्टरनेशनल सुन्दरी प्रतियोगितामा सहभागी हुन जापान पुगेकी वर्षा लेखीले अन्तिम स्पर्धामा गाउनदेखि बिकनीसम्मका पहिरणमा देखिइन्। उनले राष्ट्रिय पहरणमा कलात्मक प्यागोडा शैली भएको मन्दिरको ताज र पहेँलो रंगको लेहेँगा पहिरिएकी थिइन्। दोस्रो राउन्डमा उनले पहेँलो रंगको बिकनीमा प्रस्तुत भइन्। तेस्रो राउन्डमा भने उनी सेतो गाउनमा सजिएर स्टेजमा देखा परिन्।

थारूवान

मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएकी वर्षा लेखीले Missosology पिपुल्स च्वाइस अवार्ड जितेकी छन्। अनलाइन भोटिङको आधारमा दिइने यो अवार्डका लागि लेखीले ३३ हजार ८ सय ४२ भोट ल्याउँदै प्रथम भएकी थिइन्। भोट गर्ने सबैलाई वर्षाले धन्यवाद दिएकी छन्। यो भोट पाउन सबैले उतिकै मेहनत गरेकाले यो अवार्ड सबैसँग...

थारूवान

नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएका वर्षा लेखी पिपुल्स च्वाइसमा सबै प्रतिनिधिलाई उछिनेकी छन्। भोटको माध्यमबाट भइरहेको पिपुल च्वाइसमा लेखीले यो समाचार तयार पार्दासम्म ११ हजार ५ सयभन्दा बढी भोट पाएका छन्। उनका प्रतिद्वन्द्वीका रुपमा देखिएकी मिस भियतनामले १० हजार ८०० बढी भोट पाएकी छन्। त्यस्तै तेस्रो...

थारूवान

रमेश मिसनले नयाँ थारु गीत सार्वजनिक गरेका छन् । फूला जैसन तोहर रुपके रङ बोलको गीतमा रमेश र संगीता चौधरीकोे स्वर रहेको छ । शब्द र संगीत रामकुमार कठरियाले दिएका छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । सुधाराम दहितको निर्देशनमा बनेको म्युजिक भिडियोमा किरण, प्रवीना, रमेश र...

थारूवान

धनगढी -मिस सुदूरपश्चिकाे अन्तिम प्रतिस्पर्धीमा धनगढीकी मनिषा चौधरी छनाैट भएकी छन्। सानै उमेरदेखि माेडलिङमा रूची राख्ने मनिषा अाफ्नाे माेडल बन्ने सपना पूरा गर्न चाहन्छिन्। सामान्य परिवारकी मनिषा याे ताज जित्न चाहन्छिन्। ताज जितेर माेडलिङ करियर फराकिलाे बनाउन चाहन्छिन् उनी। ‘सामान्य परिवारकाे भए पनि माेडलिङमा धेरै रूची छ। यही क्षेत्रमा...

थारूवान

अजय देवगन अभिनीत ‘शिवाय’ र करण जौहर निर्देशित ‘ऐ दिल है मुश्किल’ एकै दिन अर्थात् २८ अक्टोबरमा प्रदर्शन हुँदै छन् । तर, फिल्म जुध्ने कुराले भन्दा अभिनेत्री अनुष्का शर्मा र करणको प्रसंगले बलिउड यति बेला गर्माएको छ । करणले सुरुमा अनुष्कालाई अभिनेत्रीका रूपमा नपत्याएको यथार्थ अहिले ‘भयानक’ समाचार बनिरहेको...

थारूवान

मिस नेपाल दोस्रो रनरअप भएकी वर्षा लेखी यतिबेला मिस इन्टरनेश्नलमा सहभागी हुन जापनमा छिन्। अक्टुबर २७ मा हुने मिस इन्टरनेश्नलका लागि उनी अहिले प्रशिक्षण लिइरहेकी छन्। उनले जापानमा आयोजना भइरहेका विभिन्न कार्यक्रममा सहभागी भइरहेकी छन्। पपुलर च्वाइसका लागि आयोजकले हालसालै भोटिङ सुरु गरेको छ। वर्षा लेखीलाई तपाईँहरुले पनि भोट...

थारूवान

मिस इन्टरनेश्नलमा भाग लिन जापन पुगेका वर्षा लेखीले ट्यालेन्ट सोमा आफ्नो प्रस्तुती दिएकी छन्। उनले लहेँगा र चोलीमा नेपाली गीत हिजो राती सपनीमा आफ्नो प्रस्तुती दिएकी हुन्।

थारूवान

गायक रमेश मिलनको नयाँ गीत सार्वजनिक भएको छ । रिमझिम रिमझिम बोलको गीतको म्युजिक भिडियो शंकर चौधरीले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रेम चौधरी, क्षितिज चौधरी र महिमा रानाले अभिनय गरेका छन् ।

थारूवान
1 21 22 23 24 25 46