सलिमा

किन फस्टाएन थारु फिल्मको बजार? करमदेखि भौंरासम्मको विश्लेषण

कृष्णराज सर्वहारी। पछिल्लो पटक प्रदर्शन भएको थारू चलचित्र भौंरा हो। भौंरा अर्थात् भमरा यही दशैंको अवसरमा थरूहट क्षेत्रमा ‘प्रिमियिर सो’ देखाइएकामा माघीको अवसरमा हलमा पनि प्रदर्शन भयो। ३–४ असार ०७० मा सुनसरीको झुम्कामा गरिएको प्रथम थारू चलचित्र महोत्सवमा उक्त भाषामा ८५ वटा सिनेमा निर्माण भएको जानकारी दिइएको थियो।

थारूवान

बलिउड फिल्ममेकर संजय लीला भन्सालीलाई करनी सेनाका कार्यकर्ताले कुटपिट गरेका छन्। जयपुरको जयगढमा उनको आगामि फिल्म ‘पद्मावती’लाई लिएर करनी सेनाका कार्यकर्ताले भन्सालीलाई कुटपिट गरेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई थप्पड हान्नुकासाथै उनले पहिरिएको लुगा च्यातिदिएका थिए।

थारूवान

अभिनेता एवं समाजसेवी रामलाल चौधरी चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत भएका छन्। माघ ७ गतेदेखि लागू हुनेगरी चौधरीलाई समितिको सदस्यमा मनोनीत गरेको बोर्डका अध्यक्ष राजकुमार राईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

थारूवान

पपगायक संजय चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। ‘आइ एम सरी’ बोलको गीत उनले सङ्स नेपालबाट सार्वजनिक गरेका हुन्। आफ्नै शब्द संगीत रहेको उक्त गीतमा कृष्ण लिम्बुले संगीत संयोजन गरेका छन्।

थारूवान

अविनाश चौधरी/धनगढी। नेपाली र हिन्दी ‘कभर गीत’ गाएर पछिल्लो समय धेरैको मन जित्न सफल सुरिलो स्वरकी अन्नु चौधरी अवसरको खोजीमा छिन्। कैलालीका एक मध्यम वर्गीय किसानको चेली अन्नु आफ्नो प्रतिभा उजागर गर्ने आशाका साथ यतिखेर राजधानी पसेकी छन्। थारु गायिकाको रुपमा आफूलाई चिनाएको १९ वर्षीय अन्नुले आफूमा प्रतिभा रहे...

थारूवान

माघ १ गते टुडिखेलमा आयोजित थारु राष्ट्रिय माघी महोत्सवमा चम्पन सांस्कृतिक समूहले प्रस्तुत गरेको स्वागत नृत्य हेर्नुस्।

थारूवान

फुटबल मैदानमा आफ्नो जादुमयी खेल प्रदर्शन गरेर विश्वलाई नै विस्मित तुल्याउदै आइरहेका ब्राजिलका स्टार स्ट्राइकर नेइमारले फिल्ममा पनि आफ्नो खुबी देखाउने भएका छन्। उनलाई ‘ट्रिपल एक्स’ फिल्मको अघिल्लो संस्करणमा देख्न पाइने विदेशी अखबारहरूले जनाएका छन्। बेन डेन्जल र सामुअल एल ज्याक्सनजस्ता खारिएका अभिनेतासँग नेइमारको भूमिका कस्तो हुने हो, यो फिल्मको...

थारूवान

तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले जनाएको छ ।

थारूवान

कारी महतो/खैरहनी। चौथो खिचरा महोत्सवको चौथो दिन अर्थात् माघ २ गते का दिन रमेश राज भट्राईले बबाल मच्चाए । उनले “बबाल भो बबाल” भन्ने गीत दर्शकका चाहना अनुसार दोहो¥याई तेहे¥याई गाएर दर्शकहरुलाई धुलो उड्ने गरी नचाए । त्यो भन्दा पनि बबाल मिलन लामा र उनको समूहले वाद्यवादन सहितका दोहोरी...

थारूवान

टीकापुर घटनामा आरोपित कैलाली कारागारमा राजनितिक बन्दी जीवन विताइरहेका छोराछोरीहरुको शिक्षाको लागि थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समिति काठमाडौं र नवज्योति नेपालको संयूक्त आयोजनामा रकम संकलन अभियान सञ्चालन गरिएको छ।

थारूवान
1 18 19 20 21 22 46