समाज

सिकलसेलका कारण थारुहरुको विहेवारीमा भयावह समस्या

लखन चौधरी/धनगढी। घरमा बुहारी ल्याउने तयारीमा रहेकी थारु महिला अधिकारकर्मी दुर्गा कुश्मी हुने वुहारीमा सिकलसेल भएको थाहा पाएपछि समस्यामा परेकी छिन् । विवाहको तयारी भइरहेको वेला एक्कासी सिकलसेलले च्यापेपछि उनलाइ उपचारका लागि राजधानी पुगाइएको छ ।

थारूवान

लखन चौधरी/कैलाली कैलालीको थारु समुदायले नाच्ने मुङ्ग्रहुवा नाच लोकप्रिय बनेको छ। सिंगो थारु समुदायमा एउटा मात्रै रहेकोले गदरिया–१ खरुवा खेराका युवा पुस्ताले नाच्ने यो नाचको आकर्षण अति नै बढेको हो।

थारूवान

पहिचानलाई गुन्द्रुकसँग तुलना गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली जनताले गुन्द्रुक बनाउने संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले बताएका छन् । संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमको समापन कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

थारूवान

नेकपा क्रान्तिकारी माओवादी फेरि विभाजन भएको छ। पार्टी महासचिव रामबहादुर थापाको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले शनिबार छुट्टै बैठक गरेका छन्। अध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठक स्थगित गरेर एकता प्रक्रियाबाट भागेको भन्दै बहुमत केन्द्रीय सदस्यले थापाको अध्यक्षमा बैठक गरेका हुन्। बैठकले एकीकृत नेकपा माओवादीसँग एकताको औपचारिक निर्णय गर्दै १२...

थारूवान

कृष्णराज सर्वहारी यस आलेखको तस्विरमा भव्य महलको अगाडि सानो झुपडीले जेनतेन सास फेरिरहेको छ। झुपडीको प्राणपखेरु कतिबेला उड्ने हो, थाहा छैन। त्यो बाटो भएर हिंड्ने नौला बटुवाहरूलाई लाग्दो हो, त्यत्रा भव्य महलका मालिकले आफ्नो घर परिसरमा त्यस्तो झुपडी किन पो बनाएका होलान्? एउटा बाख्रा समेत अँट्न मुश्किल पर्ने त्यो...

थारूवान

चितवनको रत्ननगरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । रत्ननगर–१९ स्थित झुवानी सडकमा बा१ख ६६०६ नम्बरको स्कुलबसको ठक्करबाट बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

थारूवान

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ मा बोलेरो गाडीको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको बा१२च ६१७४ नंको बोलेरो गाडीले विपरीत दिशाबाट आइरहेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्री सप्तरीको शम्भुनाथ नपा–७ बस्ने २० वर्षीय रोशन चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए।

थारूवान

महिला तथा बालबालिका कार्यालय बर्दियामा छ बर्षको अवधिमा ५४५ वटा महिला हिंसाका घटना घटेका छन् । महिला तथा बालबालिका कार्यालय बर्दियाका कार्यालय प्रमुख गिराकुमारी बस्नेतले बर्दियामा महिला हिंसा तथा कुटपिटमा १५५, घर निकालामा ५९, बेवास्ता अपहेलनामा ९३, गाली–बेइज्जती १५, बहुविवाहमा २०, आर्थिक हिंसामा ११, यौन दुव्र्यवहारमा ७०, मानव बेचबिखनमा...

थारूवान

शब्द/तस्बिर : अविनाश चौधरी ‘उहाँहरु पाहुना, लौ-लौ बाटो छेकौं’, हतार-हतारमा महिलाको एक समूहले बाटोमा डोरी तेर्स्यायो। किन बाटो छेकेको आगन्तुकहरुका प्रश्नमा भीडबाट कसैले फर्काए- ‘आज हाम्रो भजहर। १० रुपैया दिनुहोस्। अनिमात्रै बाटो खुल्ला।’ सवारी साधन लिएर बाटो हिँड्ने बटुवाहरु त्यसरी नै फन्दामा पर्दै आफूखुसी रुपैया तिरे।

थारूवान

सरकारले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । प्रतिष्ठानको उपाध्यक्ष राज्यमन्त्री सरहको नियुक्ति हो । उपाध्यक्ष पदमा नियुक्त गुरुङ राप्रपा नेपालको कोटाबाट नियुक्त भएका हुन् ।

थारूवान