विचार

श्रीमानबाट बलात्कार !

इन्दु थारु। प्रेम र यौन बिल्कुलै भिन्न लाग्छन्, उस्ता उस्तै कहिल्यै लागेनन् मलाई। हो, प्रेम र यौन दुवै मानवजीवनमा अपरिहार्य छन्। यी दुवै बिना संसार चल्दैन। यौन बिनाको प्रेममा मानिसहरु कतिको सन्तुष्ट हुन्छन् कुन्नी, तर प्रेम बिनाको यौन भने निकै पीडादायक हुने। प्रेम बिनाको यौन त एक किसिमको बलात्कार...

थारूवान

अधिकार चौधरी। प्रधानमन्त्रीज्यु, सञ्चै हुनुहुन्छ ? हाम्रो जम्बो सरकार कस्तो चल्दैछ ? सुन्दैछु प्रचण्डज्युले ठूलो धोका दिनु भयो रे ? यसरी बिना कारण धोका दिन मिल्छ र कमरेड ? अनि तपाईँले त ९ बुँदे सहमति थन्क्याएर प्रचण्डलाई जेल कोच्ने सपना देख्न थाल्नु भयो रे, त्यसैले प्रचण्ड सरकार छाडेर भाग्नु...

थारूवान

सीताराम थारु। दोस्रो संविधानसभाको चुनावपछि दुईपटक सरकार फेरियो। एउटा सुशील कोइराला नेतृत्वको सरकार र अर्को केपी ओली नेतृत्वको सरकार। माओवादी केन्द्रले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि ओली सरकारमा तरंग मच्चिएको छ। कांग्रेस-माओवादी गठबन्धनले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिसकेकाले लगभग सरकार ढल्ने निश्चित भैसकेको छ। यो सरकार नटिक्नुमा यी कारण...

थारूवान

इन्दु थारु। आमा हुन सजिलो छैन। आमा बन्नु मृत्युको नजिक पुग्नु हो। आमा बन्नुको अर्थ मृत्युलाई जित्नु हो। मृत्युलाई जित्नु सामान्य कुरा होइन। त्यसका लागि अदम्य साहास चाहिन्छ। त्यो साहास केवल एउटी आमामा मात्र निहीत हुन्छ। महिलाले बहन गर्ने विभिन्नथरीका भूमिकामध्ये सबैभन्दा सम्मानजनक भूमिका आमा नै हो। महिलाका लागि...

थारूवान

सुशील चौधरी भाषा तथा साहित्यिक विर्मश आफैमा जटिल कर्म हो। सजिलो हुँदोहो त जो कसैले जहिले पनि गर्ने थिए। तर यति जटिलतम कार्यमा सिर्जनकीलता देखाउन मानिस कहिल्यै पछि परेको छैन। एक्काइशौ शदीको सभ्यता, मानवीय मुल्य मान्यता त्यसैको प्रमाण हो। थारु विद्धान गुर्वावाहरुले पनिा यस क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका छन्।...

थारूवान

इन्दु थारु रगत तिम्रो पनि रातो छ रगत मेरो पनि रातो छ रगत रातो अनि दुवैको तातो छ तिमी छौ म जस्तो म छु तिमी जस्तो फेरि किन यति भिन्नता छ मदेखि तिम्रो मनमा खिन्नता छ मलाई सधैं कमैया कम्लहरी देख्छौ ममाथि सधैं मनपरी गर्छौ मेरो रगत पसिनामा घरबार...

थारूवान

गणेश चौधरी/टीकापुर। अरु सहरजस्तै मर्निङ वाक र चियाको चुस्कीमा रमाउँदै सुरु हुन्छ, टीकापुरको दैनिकी। आ–आफ्नै उमेर समूह र कुरा मिल्ने, मन मिल्नेहरूको जमात चिया पसलमा राजनीतिदेखि विकास निर्माणको विश्लेषणमा व्यस्त हुन्छ, बिहानभरि टीकापुर। टीकापुर घटनापछि भने चिया पसलको रंग पनि बदलिएको छ।

थारूवान

सुरेशकुमार मण्डल। तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन असार ६ गते सुरु भयो। नवलपरासीको रामग्राममा भइरहेको यस महाधिवेशनले धेरै आशा र जिज्ञासा सम्बोधन गर्नुपर्ने हुन्छ। तमलोपाको वैचारिक अस्पष्टता चिर्र्दै परिवर्तित समय र सन्दर्भअनुकूलको व्याख्या/विश्लेषण गर्न यो महाधिवेशनले केही ठोस र वैज्ञानिक प्रस्ताव गर्नैपर्ने देखिन्छ।विधान र अवधारणापत्रअनुसार तमलोपा मध्यमार्गी लोकतान्त्रिक पार्टी...

थारूवान

शेर बहादुर चौधरी। फेरि सरकारले वार्ताको लागि पत्र पठायो रे! – पल पल झुठा मुद्दाको आरोप खेपीरहेका कैदीहरुका कान ठाडा भए, धनीरामको नेतृत्वमा वार्ता टोली गठन भयो रे! – अर्को कैदीले अनलाइनमा आएको समाचारको जानकारीका साथ बोले- गच्छदारले अब सरकार छोड्ने रे! – अर्को कैदीले सुनाउँदा सबै कैदीको मुख...

थारूवान

आशिष चौधरी। ए नानु! क्षमा गर हामीले तिम्रो लागि रुमाल ल्याएनौं बग्न देऊ त्यो आसुँ नपुछ तिम्रो आसुँ यै आसुँले तिमीलाई बलियो बनाउने छ।

थारूवान
1 22 23 24 25 26 44