विचार

ए थारु, तिमी मौन किन ?

इन्दु थारु नेपालमा सबैभन्दा बढी उत्पीडनमा परेको जाति कुनै छ भने त्यो थारु हो। परिवर्तनका लागि ठूल्ठूला क्रान्ति र आन्दोलनहरु भएका छन् नेपालमा। त्यसका माध्यमबाट थुप्रै अग्रगामी परिवर्तन नभएका पनि होइनन्। २०६२–६३ को आन्दोलनबाट सबैभन्दा ठूलो उपलब्धीका रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल प्राप्त भयो। एकात्मक राज्य प्रणालीको अन्त्य गर्दै...

थारूवान

शुसिल चौधरी कीर्तिपुरको क्रान्तिकारी छबि इतिहासका पानामा स्वर्ण अक्षरले देखिएको छ। नेपालको वैकिल्पक तथा प्रगतिशील राजनीतिको मोर्चामा अग्रस्थानमा रहन्छन् कीतिपुर जहिले पनि। गोखार्ली आक्रमणविरुद्धको होस् वा राजा शासनमा पञ्चाययतको विरुद्ध होस् वा गणतन्त्रको स्थापनाको पक्षमाखरो उत्रिएको गौरवमय इतिहास छ कीर्तिपुरको। हरेक आन्दोलनमा नयाँ कीर्तिमान कायम गर्ने भएकाले हालः कीर्तिपुर...

थारूवान

दिलबहादुर चोधरी कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ। अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन्। फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि। गुरिया (गुरही)...

थारूवान

कृष्णराज सर्वहारी। सिकल सेल रोग बिरुद्धको राष्ट्रिय जागरण दिवस, अर्थात् तिन बर्ष अगाडि २०७० साल साउन २० गते खबर पत्रिका हिमालमा यस रोगबारे खबर छापिएको दिन, भेरी अञ्चल अस्पतालका फिजिसियन डा.राजन पाण्डे लगायतका चिकित्सकहरुको यसबारे खुल्ला अन्तर्बाता छापिएको दिन, कैलाली जिल्लाको थारु नागरिक समाज, थारु कल्याणकारिणी सभा (थाकस), थारु...

थारूवान

सीएन थारु। केपी ओली नेतृत्वको सरकार ढल्ने निश्चित भए पछि ओलीका महान सपनाहरुको विषयमा विहङ्गम छलफल शुरु भएको छ । के.पी.ओली एक सच्चा राष्ट्रवादी र विकासको लागि स्वपनद्रष्टा भएको महान नेताको रुपमा मीथ निर्माण गर्न केही बुद्धिजीवीहरु लागेकै हो । त्यो मीथ वास्तविकता तिर अग्रसर भएकै वेला विपक्षमा अर्को...

थारूवान

अमरेन्द्र यादव। असार अन्तिम साता जब केपी ओली नेतृत्वको सरकारबाट सत्तारुढ गठबन्धनको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लियो, पुरानो सरकार ढल्ने र नयाँ सरकार बन्ने प्रक्रिया सुरु भयो। नयाँ परिस्थितिमा सरकारपक्षीय नेताहरु सरकार बचाउने दौडधुपमा सक्रिय भए भने विपक्षी नेताहरु नयाँ सरकार बनाउने कसरतमा।

थारूवान

सप्तरीको तिलाठी–४ का रैथाने देवनारायण यादव, हर्षवद्धन कर्ण, दुर्गानन्द झा, रोशन झा, संजीव झा लगायत एक दर्जन घाइतेहरु अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचाररत छन्। उनीहरुका लागि साउन १३ को बिहीबार दशा बनेर आयो। आफ्नो पुर्ख्यौली थात थलोको रक्षाका खातिर खबरदारी गर्दा उनीहरुले खेपेको प्रहार र सास्तीले उनीहरुलाई...

थारूवान

लखन चौधरी/कैलाली। थारु समुदाय भित्रै एक अलग्गै पहिचान, संस्कार र इतिहास बोकेको कठरिया थारु समुदाय पछिल्लो समय डंगौराकरणको संघारमा पुगेको पाइएको छ। डंगौरा र कठरिया थारु समुदायबीच भाषा, संस्कार, खानपानलगायत धेरै पक्षमा समानता छ। विहेवारीको सम्बन्ध पनि बढी नै हुने भएकोले केही दशकमै पूर्णरुपमा डंगौरा थारुमा समाहित हुन सक्ने...

थारूवान

सिर्जना चौधरी। म मेरो समाजमा भएको परिवर्तनलाई नियालिरहेको छु। परिवर्तनको क्रममा धेरै अगाडि बढिसकेको छ मेरो गाँउ, मेरो समाज अहिले, त्यही पुरानो खपटाले छाएको छानोको घर छैन, लडिया हिँड्ने धुलो खाल्टाखुल्टी बाटो छैन, जहाँ हामी बाटा चप्पल लगाएर धुलो उडाउँदै लडिया पछि लाग्थ्यौं। अहिले त गाडी हिँड्ने पक्की सडक...

थारूवान

सीएन थारु। थरुहट आन्दोलनको एक वर्ष पूरा हुँदैछ। यस अवधिमा थुप्रै कार्यनीति प्रयोग भइसके भने तीमध्ये टीकापुर प्रतिरोध उच्चतम प्रयोग पनि हुन पुग्यो। त्यसो त कार्यनीतिक आन्दोलन जति आकर्षक बन्यो अन्ततः परिणाम शून्य हुँदा कुनै महत्वको आन्दोलन होइन भन्ने पनि बुझाई छ। क्रान्तिकारी राष्ट्रवादी धारको अप्राकृतिक गठबन्धनयुक्त शासकवर्गको चाहना...

थारूवान
1 21 22 23 24 25 44