राजनीति

बढेको तलब लिन्न भनेर खोई नियमापत्ति?

कृष्णराज सर्वहारी/काठमाडौं सांसदहरु आफ्नो सुविधा बढाउने ध्याउन्नमा मात्र लागे। यसबारे तपाईको प्रतिक्रिया के छ? भनी सोध्दा सुन्धारामा नाङ्ले पसल थापेर बस्नु भएकी रीता श्रेष्ठले आक्रोश पोख्दै भन्नु भयो– यस्ता प्रश्न हामी गरीपलाई किन सोध्छौ पत्रकार भाइ, जाउ न उही सांसदका श्रीमती, छोराछोरीलाई सोध। देश दुनो गाईझैं दुहने उनीहरु, प्रश्नको...

थारूवान

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमा प्रमुख तीन दलबीच सहमति जुट्न सकेन। संविधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्षस्थ नेतासहितको बैठकमा एमालेले राष्ट्रिय हितविपरित संविधान संशोधन हुन...

थारूवान

थारु विद्यार्थी समाजले थारु समुदायको माग मुद्दा सम्बोधन नगरी संविधान संसोधन गरे आन्दोलन गर्ने बताएको छ। राजधानीको बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। त्यसका लागि थारु सम्बद्ध संघ संस्था र पार्टीका थारु नेताहरुसँग समन्वय गरी आन्दोलन घोषणा गर्ने समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए।

थारूवान

भारतको उत्तर प्रदेशस्थित लखिमपुर खोरीमा नेपाल र भारतका आदिवासीहरुको मुद्दामा अन्तर्क्रिया सम्पन्न भएको छ। भारतीय थारु समाजका अध्यक्ष विजयबहादुर चौधरीको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा नेपालकातर्फबाट रेशम चौधरी, कृष्ण गुरुङ, ओम गुरुङ सहभागी थिए। भारतका तर्फबाट उमाशंकर मिश्र, पशुपति दयाल मिङ, झारखण्डकी आदिवासी नेतृ रानी शिखालगायतको उपस्थिति थियो।

थारूवान

पूर्पपक्षका लागि कैलाली कारागारमा राखिएका टीकापुर घटनाका अभियुक्तहरुलाई बलाङ्केट प्रदान गरिएको छ। सभासद डा. गोपाल दहित र थरुहट/थारुवान संयुक्त संघर्ष समिति बर्दियाको सहयोगमा २५ थान ब्ल्याङ्केट प्रदान गरिएको हो। कारागारमा रहेका थरुहट आन्दोलनकारी कैदीहरुलाई जाडो छल्न सजिलो होस भनेर बलाङ्केट उपलब्ध गराइएको हो।

थारूवान

थारु विद्यार्थी समाजको उपत्यका समितिको विवाद मिलेको छ। राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले विवाद मिलाएको हो। उपत्यका अधिवेशनमा प्रतिनिधि विवाद भएपछि विमल चौधरी नेतृत्वले अधिवेशन बहिष्कार गरेको थियो। विवादका बावजुद संजय चौधरी उपत्यका समितिका अध्यक्षमा सर्वसम्मत भएका थिए। यता विमले टिमले सोही दिन समानन्तर कमिटी गठन गरेको थियो।

थारूवान

सांसदले तलब भत्ता मासिक कम्तिमा एकमुष्ट १ लाख २४ हजार पाउने भएका छन्। आइतबार संसदले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको हो।

थारूवान

थारु विद्यार्थी समाजको केन्द्रीय समिति बैठकले सल्लाहकार र केन्द्रीय समिति मनोनयन गरेको छ। राजधानीमा बसेको बैठकले ७ जना सल्लाहकार र चार जना केन्द्रीय सदस्य मनोनीत गरेको हो।

थारूवान

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आइतबार बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले छिट्टै संविधान संशोधन हुने र स्थानीय तहको चुनाव हुने बताए ।

थारूवान

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले हल्ला भए जस्तो गरी संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराइए त्यो कुनै हालतमा आफूहरुले नमान्ने बताएका छन्।

थारूवान
1 94 95 96 97 98 203