देश

बाणगंगामा माघी ‘खिचडी’ महोत्सव सुरु

श्याम सि.टी./कपिलवस्तु। थारु समुदायको नयाँ वर्ष माघी खिचडीको पावन अवसरमा थारु भाषा, कला, संस्कृति हम्मनके शान, पर्यटन प्रवर्द्धन कयना हम्मनके अभियान भन्ने मूल नाराको साथमा तीन दिने प्रथम बाणगंगा नगर स्तरीय माघी खिचडी महोत्सव महाशिवरात्री मेलाको प्राङ्गणमा सुरु भएको छ ।

थारूवान

साउदी अदालतले जलेश्वर चौधरीलाई ४५ लाख ब्लडमनि नतिरे फाँसी सजाय सुनाएको बारे थारुवान डट कममा प्रकाशन भएको समाचार पढेर सहयोगी व्यक्तित्वहरु सम्पर्कमा आएका छन् । एनआरएनएका केन्द्रीय कोषाध्यक्ष सोम सापकोटाले समाचार लेख्ने पत्रकार कारी महतोलाई मेसेन्जर मार्फत सम्पर्क गरी आफूहरुले चौधरीलाई सहयोग गर्ने बताएका छन् ।

थारूवान

कारी महतो/चितवन। साउदी अदालतले जलेश्वर चौधरीलाई ८ महिनाभित्र ब्लडमनि नतिरे फाँसीको सजाय सुनाएको छ । तर ब्लडमनि तिरेमा उनको सजाय माफ हुनेछ । ब्लडमनिबापत ४५ लाख तिर्नुपर्ने हुन्छ । जलेश्वर चौधरीको बारेमा मलाई फेसबुक मेसेन्जरमार्फत केही अगाडि नै अपुष्ट जानकारी गराएको थियो । मैले थप जानकारी मागेको थिएँ ।...

थारूवान

थारू समुदायको नयाँ वर्षको अवसरमा माघ १ गते हेटौंडामा पहिलो पल्ट माघी महोत्सव हुने भएको छ। दुई दिन सम्म चल्ने महोत्सवको हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतले उद्घाटन गर्ने महोत्सवको आयोजकले जानकारी दिए।

थारूवान

चितवनको खैरहनी नगरपालिकाको जबकौली गौचरनमा यहि पुस २८ देखि हुन गइरहेको छैटौं खिचरा महोत्सवमा नेपालका चर्चित सुन्दरीहरुले थारु पहिरनमा प्रस्तुति देखाउने भएका छन् । मिस नेपालबाट विभिन्न विधामा उपाधि जित्न सफल सुन्दरीहरुले महोत्सवमा थारु पहिरनहरुको प्रबद्र्धन गर्नेछन् ।

थारूवान

प्रदेश ५ सरकारले थारुहरुको नयाँ वर्ष माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले माघ १ र २ गते बिदा दिने निर्णय गरेको हो । प्रदेशमा थारु र मगर जातिको बाहुल्यता रहेकाले माघीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता...

थारूवान

सीताराम चौधरी/कपिलवस्तु। थारुहरुको नयाँ वर्षको रुपमा लिइने माघी पर्व नजिकिएसँगै कपिलवस्तुका थारु अगुवा माघी(खिचडी) महोत्सवको तयारीमा जुटेका छन् । माघी(खिचडी) महोत्सवमार्फत थारु अगुवाहरु जातीय पहिचान, कला संस्कृति र भेषभुषा संरक्षणमा अग्रसर भएका हुन् । यही माघ २ देखि ४ गतेसम्म जिल्लाको शिवराज नगरपालिका ५, प्रदर्शनीस्थलमा जिल्लास्तरको नवौं माघी (खिचडी)...

थारूवान

भूमिका थारु सर्वनाम नाटक घरमे अब्बे थारु भासाके नाटक ‘करोट’ चल्टि बा । ‘करोट’के कहानि सम्झटि रहलबेला महि ‘भुरभुरा रहर’ के सुनहरा डिनके याड आइल । महि जिन्गिमे पहिला चो रंगमन्च छेट्रमे पौलि टेके सिखैलक नाटक हो ‘भुरभुरा रहर’ । महि अभिन फेन याड बा उ डिन, बुवक् संगे...

थारूवान

त्रिभुवन विश्वविद्यालयले सोमबार ९ हजार ५ सय ५ जना विद्यार्थीलाई दीक्षित गरेको छ । राजधानीको पुल्चोक क्याम्पसमा आयोजित त्रिविको ४४ औं दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एमफील र विद्यावारिधि तह उत्तीर्ण गर्ने विद्यार्थी दीक्षित भएका हुन् ।

थारूवान

कारी महतो/चितवन। हरेक वर्ष माघी अर्थात खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले आयोजना गर्दै आएको खिचरा महोत्सवको छैठौं संस्करणको तयारी तीब्र रुपमा भैरहेको छ । यसवर्ष महोत्सव परिसरभित्र मिनिथारु गाउँ विशेष आकर्षणको रुपमा रहने छ । खैरहनी नगरपालिकाको वडा नं. ५ मा रहेको जबकौली...

थारूवान
1 4 5 6 7 8 202