देश

खिचरा महोत्सवमा श्रीनिवास र अ्न्नुले झुमाए दर्शक

पुस २८ गतेदेखि पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव अन्तरगत आज (विहीबार) पनि दर्शकहरु झुमेका छन् । आज चर्चित गायक श्रीनिवास चौधरी, गायिका अनु चौधरी, युवा पुस्तामाझका लोकप्रिय गायक अलमोडा राना उप्रेतीको प्रस्तुतीले उपस्थित दर्शकहरु झुमेका थिए ।

थारूवान

जितपुर-सिमरा उपमहानगरपालिका १४ को रजघट्टामा प्रहरीले थारु महिलामाथि कुटपिट गरेका छन्। सहमति विपरीत आफ्नो बालीमा डोजर चलाएको भन्दै स्थानीयहरु किसानहरु न्याय माग्न वडा कार्यालय पुगेका थिए। न्याय नदिएसम्म उनीहरुले वडाअध्यक्षलाई पनि कार्यालयमै थुनेका थिए।

थारूवान

पर्साका थारु समुदायले माघी पर्वलाई अधिकार प्राप्तीको आन्दोलनको रुपमा मनाएका छन् । थारु समुदायका अगुवा नन्द किशोर पञ्जियारले थारु समुदायले वर्षौदेखि उठाउँदै आएका सवालहरुको सम्बोधन नभएकोले पर्वको अवसरमा भेला भएर दवाव दिइएको बताए । ‘सन १९९३ मा नै आईएलओ महासन्धी अनुमोदन भएको हो, तर त्यस अनुसार राज्यले कुनैपनि काम...

थारूवान

पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव २०७५ मा आज (बुधबार)देखी आँखा छोपेर हाँस समाउने प्रतियोगिता सुरु भएको छ ।

थारूवान

राजधानीबासी थारुहरुले यस वर्ष पनि माघ महोत्सव भब्यरुपमले मनायो। नेपाली सेनाले टुडिखेलको मैदान मगर समुदायलाई दिएपछि थारुहरु बाध्य भएर चुच्चेपाटीस्थित ह्यात होटलको चौरमा माघ महोत्सव मनाउनपरेको थियो। मैदान विवादकै कारण व्यवस्थापकीय तयारी राम्रो गर्न नसकेपनि महोत्सवमा सहभागीहरुको भीड भने निकै थियो। थारुवान डटकमका लागि रजनिकान्त जसराजले खिचेका २८ तस्बिर...

थारूवान

कारी महतो/चितवन। चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेत र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठोरले पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव आज अवलोकन गरेका छन् ।

थारूवान

थारु कल्याणकारिणी सभा युएईले थारुहरुको नयाँ वर्ष माघलाई भब्यरुपमा मनाएको छ। युएईको दुबईस्थित रेनट्री रोल्ला होटलमा गत पुस २७ गते आयोजित कार्यक्रममा दुई सयभन्दा बढी थारुहरु सहभागी थिए। कार्यक्रममा थारु झाकी विशेष आकर्षण बनेको थियो। प्रवासमा बसेपनि युएईका थारुहरुले कला, सँस्कृतिलाई जगेर्ना तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न विशेष भूमिका...

थारूवान

थारु समुदाय यस वर्षको नयाँ वर्ष ‘थारु राष्ट्रिय माघी महोत्सव’ चाबहिलस्थित ह्‍यात होटलसँगै रहेको तारा गाउँ पार्कमा मनाउने भएका छन्।नेपाली सेनाले टुडिखेल मगर समुदायलाई दिएपछि आक्रोसित बनेको थारु समुदाय राष्ट्रिय चाड माघ (माघी)लाई यस वर्ष चुच्चेपाटीमा मनाउन लागिएको थारु कल्‍याणकारिणी सभाका उपमहामन्त्री मिनराज चौधरीले जानकारी दिए।

थारूवान

कारी महतो/चितवन छैठौं खिचरा महोत्सवमा आज भएको हाजिरी जवाफ प्रतियोगितामा इन्टरनेशनल ईङ्लिश मोडेल स्कुल, खैरहनी ६, पर्सा प्रथम, डेजी ईङ्लिस मोडेल स्कुल द्वितीय र नवोदय स्कुल तृतीय भएका छन् ।

थारूवान

श्याम सि.टी./कपिलवस्तु। थारु समुदायको नयाँ वर्ष माघी खिचडीको पावन अवसरमा थारु भाषा, कला, संस्कृति हम्मनके शान, पर्यटन प्रवर्द्धन कयना हम्मनके अभियान भन्ने मूल नाराको साथमा तीन दिने प्रथम बाणगंगा नगर स्तरीय माघी खिचडी महोत्सव महाशिवरात्री मेलाको प्राङ्गणमा सुरु भएको छ ।

थारूवान
1 3 4 5 6 7 202