देश

गच्छदारले ओलीलाई समर्थन गर्ने, यस्तो छ आठबुँदे सहमति

प्रधानमन्त्री निर्वाचनको अन्तिम समयमा आएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेको छ । यसका लागि प्रमुख तीन दल एमाले र फोरम लोकतान्त्रिकबीच आठ बुँदे सहमति भएको छ ।

थारूवान

केपी ओलीलाई भोट हालेमा गोली हानिदिने एमाओवादीका केही मधेसी सांसदलाई धम्की आएको छ । एमाओवादी सभासद निशा साहलाई केपी ओलीलाई भोट हालेमा गोली हानिदिने भन्दै अज्ञात व्यक्तिले धम्की दिएको हो ।

थारूवान

एकीकृत नेकपा माओवादीले नयाँ सरकार गठनपूर्व नै थारु र मधेसीको आन्दोलनलाई सम्बोधन गर्न प्रदेशहरुको सीमांकन परिर्माजन गर्न तयार हुनुपर्ने सर्त राखेको छ । पार्टी स्थायी समितिको बैठकलगत्तै एमाओवादी नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । एमाओवादी नेताहरुले एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार गठन गर्नुपर्ने पार्टी निर्णय भएको...

थारूवान

रामदास चौधरी नेपालको शान्ति सुरक्षा सहज नभएको कारण देखाउँदै नेपाल भित्रिने पेट्रोलियम पदार्थको आयात असहज बनेको छ । त्यसलाई नेपालमा अघोषित नाकाबन्दी भनेर भारतको आलोचना भइरहेको छ ।

थारूवान

असोज ३ गते जारी भएको नेपालको सं‌विधान एक महिना नपुग्दै संशोधनका लागि विधेयक सरकारले दर्ता गरेको छ। सरकारका तर्फबाट कानुन मन्त्री नरहरि आचार्यले यो विधेयक दर्ता गरेका हुन्। आन्दोलनरत विभिन्न समूहको मागलाई सम्बोधन समेत गर्ने गरी संविधान स‌ंशोधन गर्न लागिएको हो। विधेयकमा धारा ४२, ८४ र २८६ मा सं‌शोधनको...

थारूवान

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले थारुहरुको आन्दोलन तुहाउने षडयन्त्र सुरु भएको बताएका छन्। फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य समेत रहेका चौधरीले सोमबार सेतोपाटीलाई प्रतिकृया दिँदै भने, ‘झन्डै दुई महिना आन्दोलन हुँदा एक दिन पनि आन्दोलनमा नजाने र  जिल्ला नपुगेकाहरु वार्ता कमिटिमा पर्नु आन्दोलन तुहाउने षडयन्त्र नै हो।’

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले तीन शीर्ष नेतालाई आफूले लगाएको ऋण चुक्ता गर्न आग्रह गरेका छन् । तीनतिर फर्किएका शीर्ष नेताहरुलाई आफूले एक ठाउँमा उभ्याएर १६ बुँदे सहमति गरेर संविधानको बाटो खोलेको बताउँदै उनले त्यो ऋण चुक्ता गर्ने बेला भएको बताए ।

थारूवान

कैलाली जिल्ला सुरक्षा समितिले थरूहट/थारूवान संयुक्त संघर्ष समितिको असोज २० गते धनगढीमा हुने भनिएको विरोध सभामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई सहभागी हुन नदिने निर्णय गरेको छ। समिति बैठकले आइतबार उक्त सभामा भट्टराई हभागी भए भयाभह अवस्था सिर्जना हुने र अर्को हिंसात्मक घटना घट्नसक्ने सुरक्षा आँकलन गर्दै रोक लगाउने निर्णय...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औपचारिक रुपमा सरकार र प्रमुख तीन दलसँग वार्तामा बस्न तयार भएको छ । साथै उनले चार सदस्यीय वार्ता टोली समेत गठन गरेको छ ।

थारूवान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता भड्काउनका लागि संविधान विरोधीले संविधानको अपव्याख्या गरिरहेको बताएका छन्। एमाले काभ्रेले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा अध्यक्ष ओलीले भने, ‘गाउँ–गाउँमा गएर संविधान घोषणा भएपछि के पायौ भन्दै जनता भाँड्ने काम भइरहेको छ।’

थारूवान