जसपा सदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्ण कुमार चौधरी चयन

जनता समाजवादी पार्टीले सुदूपश्चिममा कमिटी विस्तार गरेको छ। जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्ण कुमार चौधरी (कुन्दन) निर्विरोध भएका हुन्। जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा १५१ सदस्य कमिटीसमेत चयन गरिएको पार्टीले जनाएको छ। कमिटीको बैठकले विभिन्न जिम्मेवारी बाँडफाड गर्ने जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *