थाकस बर्दियाको नयाँ नेतृत्वममा वीरबहादुर चौधरी

थारु कल्याणकारिणी सभा (थाकस) बर्दियामा वीरबहादुर चौधरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ। गुलरियामा भएको ७औं अधिवेशनले सो नेतृत्व चयन गरेको हो। 

जसको सदस्यहरुमा माघुराम थारु, जनकराम थारु, भक्तराम चौधरी, चैतुर थारु, दुखराम थारु, लक्ष्मीकुमारी चौधरी, मणिराम थारु, बिन्दु थारु, खुसीराम थारु, लक्ष्मण थारु, प्रेमपति थारु, रंगीलाल थारु, हरिहर चौधरी र अनिता चौधरी सर्वसहमतिबाट चयन भएका हुन्।

त्यस्तै अधिवेशनले ९ जना केन्द्रीय पार्षद चयन गरेको छ। जसमा गोविन्द प्रसाद थारु, रामकुमार थारु, मिनराज चौधरी, आकाश चौधरी, हेमकुमारी चौधरी, छबिलाल थारु, चिरञ्जवी राम थारु, खुसीराम थारु र रामसिंह थारु चयन भए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *