विवेकशील थारु युवा समूहद्वाराअग्निपीडितलाई राहत वितरण

विवेकशील थारु युवा समूहले मोरङका अग्निपीडितलाई राहत वितरण गरेको छ। मोरङ ग्रामथान गाउँपालिका-४, मोतिपुरका अर्बनारायण मोदी र जहरी देवी मोदीलाई सो समूहले चामल, भुजा, ब्लांकेट र झुल वितरण गरेको हो।

समूहका अध्यक्ष प्रदीपकुमार चौधरीको नेतृत्वमा गएको टोलीले पीडित परिवारलाई भान्साका सामाग्रीहरु हुण्डी, थाल, बाल्टिन र स्कुले विद्यार्थीहरुलाई कपी कलम उपलब्ध गराएको थियो।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *