फुटबलर भरत खवासले कसे रुमासँग लगनगाँठो

फुटबलर भरत खवास विवाह बन्धनमा बाँधिएका छन् । भरत आफ्नी प्रेमिका रुमा अवालेसँग शनिबार बैवाहिक बन्धनमा बाँधिएका हुन् । भरत र रुमा लामो समयदेखि प्रेम सम्वन्धमा थिए ।

नेपाल आर्मीमा आवद्ध खवास त्रिभुवन आर्मी क्लवका स्ट्राइकर समेत रहेका खवास नेपाली फुटबलमा २००८ देखि प्रवेश गरेका हुन् । उनले नेपालका लागि अन्तरराष्ट्रिय ह्याट्रिक समेत गरिसकेका छन् । उनी नेपालका लागि ह्याट्रिक गर्ने चौथो खेलाडी समेत हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *