शिवकान्त चौधरीको अध्यक्षतामा उदयपुर थाकसमा नयाँ कार्यसमिति

थारू कल्याणकारिणी सभा (थाकस) उदयपुरकाे अाठाै जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। जसको अध्यक्षमा शिवकान्त चाैधरी, उपाध्यक्षमा देव नारायण चाैधरी, सचिव : पर्शुराम चाैधरी, ससचिवमा बद्रिनारायण चाैधरी र कोषाध्यक्षमा पशुपति चाैधरी छन्।

त्यस्तै सदस्यमा डम्बरनारायण चाैधरी, हृदय नारायण चाैधरी, उतिम चन्द्र चाैधरी, प्रयाग चाैधरी, विक्रमि चाैधरी, र श्याम कुमारि चाैधरी छन्।

अधिवेशनले केन्द्रीय पार्सद पनि चयन गरेको छ। केन्द्रीय पार्सदमा विनाेद चाैधरी, तारा लेखी र लक्ष्मी कुमारी चाैधरी छन्।

कृषिमन्त्री गौरीशंकर चौधरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *