सलिमा

मिस नेपाल इन्टरनेशनल वर्षा लेखीको तीज

तीज पर्व हिन्दु नारीहरूको लागि विशेष पर्व हो तर थारु पृष्ठभुमीमा तीज नमनाउने भएकोले काठमाडौंमा आइसके पछि मनाउने गरेकी छु। तीजमा विशेषगरी दिदीबहिनी संगिनीहरूसँग रमाइलो गर्ने हो। यो रमाइलोभित्र व्रत बस्ने, नजिकैको शिवमन्दिर जाने, पुजापाठ गर्छु तर भगवा सित केही अपेक्षा भने गरेकी छुँइन।

थारूवान

मिस नेपाल इन्टरनेशनल वर्षा लेखीले ‘हेल्दी स्माइल’ प्रोजेक्ट सञ्चालन गरेकी छन्। आउँदो अक्टुबरमा जापानमा हुन गइरहेको मिस इन्टरनेशनलमा उनले यही प्रोजेक्ट प्रस्तुत गर्नेछिन्। जसअनुसार उनले ललितपुरको भैंसेपाटीस्थित २७ असहायहरु बस्ने गृहमा यो प्रोजेक्ट सञ्चालक गरेकी हुन्। उनले त्यहाँ बस्ने बालबालिकाहरुलाई पावरप्वाइन्ट र भिडियोमार्फत् स्वच्छ मुख, पोषणयुक्त खाना र हात...

थारूवान

थारु गायक मोहन दहितको नयाँ गीत बजारमा आउने भएको छ। पहिलो एल्बम पिरतीके धुनको लेहेँगा मोर हो तुँहार नामक गीतबाट चर्च कमाएका उनले पहुँरा तु अइलो जिन्दगीम गीत लिएर बजारमा आउँदैछन्। गीतमा उनकै शब्द र संगीत हुनेछ। उनले यही महिनाभित्र म्युजिक भिडियो पनि सार्वजनिक गर्ने तयारी गरेको बताए। दहितका अनुसार...

थारूवान

सय वर्षअघिको ऐतिहासिक कथामाथि फिल्म बन्ने भएको छ। राजधानीमा सोमबार एक कार्यक्रमकाबीच मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो।

थारूवान

अमेरिकाको अध्यागमन विभागले बलिउड स्टार शाहरुख खानलाई लसएन्जल्स विमानस्थलमा सोधपुछका लागि केहिबेर नियन्त्रणमा लिएको छ। खानले टिव्ट गर्दै लेखेका छन्, ‘विश्वमा कस्तो प्रकारको सुरक्षाप्रणाली छ भन्ने मलाई राम्रोसँग थहा छ, र यसलाई म सम्मान गर्छु, तर अमेरिकी अध्यागमन विभागले जहिले पनि नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्यबाट म चिन्तित छु।’

थारूवान

भोजपुरी फिल्मसँग कसरी जोडिनुभयो ? सिनेमा गर्दागर्दै अफर आयो । निर्माता रमाकान्त प्रसादले सुरुमा प्रस्ताव गर्नुभयो । त्यतिबेला म वीरगञ्जमा ‘अग्निज्वाला’ फिल्मको सुटिङ गर्दै थिएँ । लगत्तै उहाँले मेरो भूमिका सहितको फिल्मको खाका दिनुभयो । भूमिका र कथावस्तु ठीक लाग्यो । खेलेँ । सुरुमै हिट भयो ।

थारूवान

भगवानमा मेरो आस्था छ। तर साउनमा व्रत नै बस्नुपर्छ भन्ने मान्यता म राख्दिन। साउनमा भगवान शिवजीको पूजाआजा र भक्ति गर्छु तर व्रत बस्दिनँ। स्वास्थ्यभन्दा ठूलो केही हुँदैन। शरीर र मन दुवै स्वस्थ भएमात्र व्रत बस्नु उचित हुन्छ जस्तो लाग्छ त्यसैले स्वस्थ रहनु पहिलो आवश्यकता हो भन्ने मान्छु म। म...

थारूवान

महिलाहरुको महान चाँड तीज नजिकिँदै छ । हरेक वर्षझै यसवर्ष पनि लोकदोहोरी गायिका–गायक तीज गीत निकाल्नमा व्यस्त छन् । मोडलहरुलाई नाच्न भ्याईनभ्याई छ । यही माहोलका विच गायक गोपाल नेपाल जिएम र गायिका विष्णु खत्री क्षेत्रीले ‘दिदीको पाउ ढोग गरम’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन् ।

थारूवान

Aayal Khusi Singer – Rajkumar Chaudhary Lyrics – Rajkumar Chaudhary Music – Subash / Piyush Artist – Sita / Raj Bahadur Director – Piyush Kayastha A World of Nepali Music & Entertainment Keep Loving Nepali Music and Movies!!!!

थारूवान
1 23 24 25 26 27 46