पर्यटन

माघी महोत्सव : तुलसीपुरमा महरा, घोराहीमा पोख्रेलले उद्घाटन गर्ने

सन्तोष दहित/घोराही। थारु समुदायको महान पर्व माघी नजिकैगर्दा गाउँदेखि शहरसम्म माघी चहलपहल बढ्दै छ । माघी आउन करिब एक हप्ता बाँकी भएपनि गाउँदेखि शहरसम्म माघी महोत्सवको तयारी भइरहेकोछ । कतै माघी विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने कतै माघी महोत्सव । खासगरि थारु समुदायको बाहुल्य रहेको जिल्लामा माघीको...

थारूवान

लक्की चौधरी।काठमाडौं। हरेक वर्षझैं उपत्यकामा बसोबास गर्ने थारु समुदायले यस वर्षपनि थारु माघी महोत्सव २०७४ काठमाडौंको टुँडीखेलमा भव्यताकासाथ मनाउने तयारी गरेका छन् । महोत्सवको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने आयोजकले बताएको छ ।

थारूवान

सीताराम चौधरी/चन्द्रौटा। माघी नजिकिएसँगै यतिबेला थारु बस्तीमा रौनक छाएको छ । कपिलवस्तु, दाङ, रुपन्देही, नवलपरासी लगाएका थारु बस्तीहरुमा माघीको रौनकता बढेको हो ।  माघीको रौनकसँगै कपिलवस्तुमा आठौं माघी महोत्सवका लागि थारु कल्याणकारिणी सभा तीब्र तयारीमा जुटेको छ । जिल्लाको गोरुसिङेस्थित थारु कल्याणकारिणी सभा हल प्राङ्गणमा महोत्सव लगाउने तयारी गरिएको...

थारूवान

थारु कल्याणकारिणी सभा कपिलवस्तुले माघीको तयारी सुरु गरेको छ। कपिलवस्तुको गोरुसिङेमा तीन दिन सम्म आयोजना गर्ने माघी महोत्सवको तयारी सुरु गरेको हो। पुस २७,२८ र २९ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी स्वरुप विभिन्न समितहरु गठान गरिएको छ। थारु कल्याणकारिणी सभाका अध्यक्ष जनजिर प्रसाद थारुको संयोजकत्वमा १ सय १...

थारूवान

चितवन- खैरहनी­५, जबकौली गौचरनमा यही पुस २८ देखि माघ ८ सम्म सञ्चालन हुने पाँचौ खिचरा महोत्सवबारे महोत्सव पूर्व र महोत्सव अवधिभर उत्कृष्ट समाचार तथा फिचर लेखेर प्रकाशन तथा प्रसारण गरेवापत खिचरा महोत्सवको समापन समारोहमा चार जना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गरिने भएको छ ।

थारूवान

कारी महतो/चितवन। चितवनको खैरहनी नगरपालिका वडा नं. ५ गौचरनमा पुस २८ देखि माघ ८ सम्म हुने पाँचौ खिचरा महोत्सवमा थारु जातिका लोपोन्मुख साँस्कृतिक घरेलु हस्तकला सामग्री निर्माण प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागीताका लागि ल्याइने सामग्रीहरु महोत्सवमा व्यवस्थित रुपमा प्रदर्शनी समेत गरिने आयोजक समितिले जनाएको छ ।

थारूवान

वीरेन्द्रनगर नगरपालिका–१० नयाँगाउँकी दुखनी थारूलाई सबै चुनाव उस्तै लाग्छ । भोट फुत्काउनकै लागि विकासको आश्वासन बाँड्ने नेताहरू चुनाव सकिएपछि कहाँ जान्छन्, पत्तो हुँदैन । तर, यसपटक उनले अलि बेग्लै सोचेकी छिन् । प्रदेश सरकारले हिमाली क्षेत्रका अल्पसंख्यक थारू समुदायका लागि छुट्टै स्वायत्तता र आरक्षण दिनुपर्ने दुखनीको माग छ ।

थारूवान

चितवनमा पाँचौ खिचरा महोत्सवको तयारी भइरहेको छ। प्रत्येक वर्ष पूर्वी चितवनमा आयोजना हुँदै आएको महोत्सव यो पटक पौष २८ गतेदेखि आयोजना हुने तयारी गरिएको हो । महोत्सव आयोजना गर्नका लागि थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति नारायण महतोको संयोकत्वमा महोत्सव व्यवस्थापन मूल समिति समेत गठन गरिएको छ...

थारूवान

चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले नवलपुर क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण गर्ने भएका छन् । मध्यविन्दु नगरपालिका वडा नं. ३ ब्रहमस्थानमा १४ करोडको लगानीमा सुविधा सम्पन्न होटल निर्माण प्रक्रियामा रहेको छ । 

थारूवान

पर्यटनअन्तर्गत ‘ग्ल्यामिङ’ एसियाली मुलुकहरुमा फस्टाउँदो छ। ‘ग्ल्यामिङ’ भनेको कुनै नौलो कुरा होइन, टेन्टमा क्याम्पिङ गर्नु नै हो। तर, अलि बेग्लै खाले।

थारूवान