Krishna Hachhethu

नागरिक समाजका अगुवा ताथ प्राध्यापक डा. कृष्ण हाछेथुले हाम्रो संविधान, राम्रो संविधानका लागि सबैलाई समेटेर लानुपर्ने बताएका छन्। राज्य बहुजातीय तर शासन एकल जातीय भएकै कारण समस्या उब्जिएको बता। नेपालमा दूरदृष्टि र व्यवस्थापकीय क्षमता भएको कुनै नेता नरहेको बताउँदै उनले दलका नेताहरूलाई पदाधिकारीको संज्ञा दिए। उनले तीन नेताहरु अति कमजोर र डराएको बताए। बाहिरबाट आफूलाई जति शक्तिशाली ठाने पनि तीन नेताहरुको कमजोरी पहिल्याएर आफ्नो माग पूरा गराउनुपर्ने उनले जोड दिए।

‘थारु एराउन्ड दी वर्ल्ड’ले आयोजना गरेको संविधान निर्माणको वर्तमान परिपेक्षमा थरुहट आन्दोलन र सम्भावित निकास विषयक अन्तर्क्रियाको भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *