9
कर्णाली प्रदेशमा थारुहरुको ‘स्वायत्त वडा’को माग
इन्दु थारु। नेपालको जनगणना २०६८ को तथ्यांकले भन्छ– सुर्खेतमा थारुहरुको जनसंख्या ६७९० छ । १० जिल्ला रहेको कर्णाली प्रदेशमा सुर्खेत उपत्यकामा मात्र थारुहरुको संगठित बसोबास छ । सुर्खेत जिल्लाको पनि वीरेन्द्रनगर नगरपालिकाको तीन वडा २, ९ र १० थारु बाहुल्य क्षेत्र हुन् । थारुहरुको पुरानो बस्तीका लागि सुर्खेतको साबिकको...
थारूवानकारी महतो।चितवन। इपिएस प्रणालीमार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली थारु युवाहरु एकआपसमा संगठित भएको छोटो अवधिमा निकै प्रशंसनीय कामहरु गर्दै आइरहेका छन् । केही समय अगाडि कोरियाको आफ्नै निवासमा मृत्यु भएका कैलालीका २८ वर्षीय प्रमोद चौधरी र कोरियाकै सडक दुर्घटनामा मृत्यु भएका पर्सा जिल्ला निवासी ओम प्रकाश...
थारूवानमधु साही/कोहलपुर। बर्दियाकी ३० वर्षीया तारा चौधरी २ वर्षअघिसम्म गृहिणी मात्र थिइन् । बसचालक पतिले कमाएको आम्दानीले घर खर्च चलाउन मुस्किल थियो । गुजारा चलाउन समस्या भएपछि तारालाई पनि आयआर्जनको बाटो रोज्न मन लाग्यो । पतिले सुरुमा त काम गर्न दिएनन् । ‘श्रीमतीले काम गरे आफूलाई लाज हुन्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘धेरै सम्झाएपछि...
थारूवानथारुहरुको धरोहर थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनमा यतिबेला केन्द्रीय राजधानी काठमाडौंमा चलिरहेको छ। महाधिवेशनमा देखिएको विवाद र थारुका विभिन्न मुद्दामा राजनीतिक जालोले ढाकिरहेको बेला सबैको सर्वमान्य समाजिक संस्थामा राजनीतिक फोहोरी खेल नहोस् भन्ने हेतुले लेखिका सनि लिम्बुले यो कविता तयार गरेका हुन्।
थारूवान
रेशम रन्जितालाई खुला पत्र