5

ढिक्रीको ब्रान्ड : कुन ढिक्री खाने?

कृष्णराज सर्वहारी। थारू समुदायको मुख्य परिकारमध्ये ढिक्री एक हो। विशेष खुसीयालीको अवसरमा तथा माइतीबाट बिदाइ हुने छोरी चेलीका लागि कोसेलीको रूपमा पनि ढिक्री बनाइन्छ। थारूहरूको नयाँ वर्ष माघी, दसैं अनि दीपावलीमा पनि ढिक्री मुख्य खान्की हुन्छ। यद्यपि, चाडअनुसार ढिक्रीको आकारप्रकार बनावट भने फरकफरक हुन्छ। थारू होमस्टे तथा थरूहट क्षेत्रका...

थारूवान

कोरिया गएको कति वर्ष भयो ? पाँच वर्ष भयो। इपिएस परीक्षा पास भएर ८ जुलाई २०१३ मा कोरियाको प्रस्थान गरेको थिएँ।

थारूवान

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीको मंगलबार सय दिन पूरा भएको छ । मन्त्री पदमा बहाल भएदेखी आक्रमक रूपमा प्रस्तुत भएकी युवा राज्यमन्त्री चौधरीले कृषि, पशुपक्षि क्षेत्रमा देखिएका निरासालाई हटाउन, भुमिमा देखिएको समस्यालाई हल गर्न, सहकारी क्षेत्रमा रहेको बेथिति हटाउन र गरीबी निवारणका निम्ति महत्वपूर्ण भुमीका खेल्दै जिम्मेवारी...

थारूवान

लखन चौधरी/टीकापुर। २०७४ असोज ३० मा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाल र नेपाली कांग्रेसबीच पार्टी एकीकरण भयो । तर कैलालीका कृष्णबहादुर चौधरी कांग्रेसमा नगइ राष्ट्रिय जनता पार्टी (राजपा) मा छिरे । अन्ततः प्रदेश सभा कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) मा राजपाबाट उम्मेदवार भइ विजयी भए । लोकतान्त्रिक...

थारूवान

इन्दु थारु/दाङ। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहे उनी । तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कक्षा ८ मा पढ्दैगर्दा उनी आबद्ध भए । सशस्त्र द्वन्द्वरत पार्टी माओवादीमा लागेपछि उनी आफ्नै घरमा चयनले खान बस्न सकेनन् । जसको फलस्वरुप उनी भूमिगत हुन पुगे । शान्ति सम्झौतापश्चात बनेको अन्तरिम...

थारूवान

राजपा नेता केशव झाले रेशम चौधरी निर्दोष भएको बताएका छन् । एपी वन टेलिभिजनसँगको कुराकानीमा नेता झाले रेशम निर्दोष रहेकाले जसरी पनि शपथ गराउने बताए । ‘घटना हुँदा रेशम चौधरी टीकापुरमै थिएनन्, उनी कसरी दोषी भए ?,’ उनले प्रश्न गरेका छन् ।

थारूवान

सरकारले संघीय निजामती प्रशासनमा ८ क्लस्टरलाई ४५ प्रतिशत सिट आरक्षण गर्ने प्रस्ताव गरेको छ । यसअघि सरकारले ५ क्लस्टरलाई ४५ प्रतिशत सिटमा आरक्षण दिँदै आएको थियो ।

थारूवान

तत्कालीन फोरम लोकतान्त्रिकका उपाध्यक्ष गीता क्षेत्रीलाई तत्कालीन प्रदेश÷प्रतिनिधिसभा निर्वाचनमा भिड्न कांग्रेससँगको ‘पार्टी एकीकरण’ ठूलो बाधक बनिदियो । फोरम लोकतान्त्रिकबाट निर्वाचन लड्ने तयारीमा रहेकी उनी पार्टी एकीकरणपछि कांग्रेसको उम्मेदवार सूचीमा अटाइनन् ।

थारूवान

कमल चौधरी/बुटवल। रूपन्देहीको शुद्धोधन गाउँपालिका–७ मा बाबा रोगी थारू र आमा सोहारती थारूको कोखबाट वि.सं. २०२० साल भदौ १८ गते जन्मेका हुन्, तुल्सी चौधरी । जिल्लामा छुट्टै पहिचान बनाइसकेका उनी वि.सं. २०५० सालदेखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य रही राजनीति गर्दै आएका छन् । सानैदेखि मेहनतमा विश्वास गर्ने उनी...

थारूवान

दिलनिशानी मगर। सबैभन्दा धेरै जेल बसेको नेतालाई नै सबैभन्दा पाको, हक्की तथा जनताको समर्थन पाएर माथि उठेको नेता भन्ने बुझिन्छ यो देशमा । स्व. नेता बीपी कोइरालाकै कुरा गरौं, कम्तीमा पंक्तिकारका लागि उनी नेता कम र साहित्यकार धेरै हुन् । शायद सबैका लागि यस्तै हुन् । उनले लेखेका आत्मवृत्तान्त...

थारूवान