5

थारू ग्रामथानमा यसरी चल्यो डोजर [भिडियाे]

सुनिल चौधरी/सुनसरी इटहरी ८ टेंग्राटोलका थारुहरुले वर्षौदेखि पूजापाठ गर्दै आएको ग्रामथानमा भूमाफियाहरुले डोजर चलाएका छन्। भूमाफियाले पुलिस प्रशासनकै संरक्षणमा नगरपालिकाको डोजरले त्यहाँ रहेको ग्रामथानलगायत भूमिघर भक्तकाएका हुन्। उनीहरूले थारु महिला अगुवाहरुमाथि कुटपिटसमेत गरेका छन्।

थारूवान

भोले बाबा बनेर युवतीहरुलाई यातना दिने कैलाली घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासमा बिहीवार कैलाली जिल्ला अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद र एक लाख रुपिया जरिवानाको फैसला गरेको हो ।

थारूवान

११औं गणतन्त्र दिवसको अवसर पारेर सरकारले माओवादी नेता बालकृष्ण ढुंगेलसहित ८१६ जनालाई आममाफी दिइयो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि द्वन्द्वकाली घटना उज्जन श्रेष्ठको हत्यामा जेल सजाय पाएका ढुंगेल डिल्लीबजारस्थित करागारबाट मंगलबार रिहा भए। उनको रिहाइसँगै थारुलगायत बुद्धिजीवी सामाजिक सञ्जालमा आक्रोशित बनेका छन्। उनीहरुले बिना प्रमाण माननीयन...

थारूवान

त्रियुगा नगरपालिकामा चीनको निजी कम्पनीले अर्बौंको लगानी गर्ने भएको छ। चीनको शान्दोङ प्रान्तस्थित जेङसी ग्रुपले नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरी सोमबार गरेको सम्झौतापत्रमा सुरु चरणमा ३ खर्ब लगानी गर्ने दुई पक्षबीच हस्ताक्षर भएको छ।

थारूवान

थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला दाङमा हुने भएको छ। नवलपरासीको अमलटारी होमस्टेमा भएको दुई दिने केन्द्रीय कार्यसमिति तथा भावी कार्ययोजना बैठकमा असोज महिनाभित्र दाङमा राष्ट्रिय भेला गर्ने निर्णय भएको हो।

थारूवान

दिलबहादुर चाैधरी। संविधान देशको मूल कानुन हो, जसले राज्य, देश चल्छ, जसमा देशको शासन ब्यवस्था, सरकार, संसद, न्याय र संवैधानिक निकायलाई मार्ग निर्देश गरिएको हुन्छ, जसको आधारमा सबै कानुन बन्छ । अर्थात संविधान देशको मातृ कानुन हो, जुन मातृ कानुनले सबैको हक अधिकारलाई समेटेको हुन्छ, जसमा सबैको अपनत्व हुन्छ...

थारूवान

थारु विद्यार्थी समाजले रेशम चौधरीको रिहाई माग गर्दै प्रतिनिधिसभा सदस्यको प्रमाण पत्र उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । काठमाडौंमा बसेको समाजको तेस्रो केन्द्रीय कार्यसमिति बैठकले निर्दोष रेशम चौधरी तत्काल रिहाइ गर्नुपर्ने माग गरेका हुन् ।

थारूवान

केही वर्ष पहिलेसम्म दलित र गैरदलित समुदायबीच हुँदै आएको प्रेम विवाह समेत बहिष्कृत हुँदै आएको थियो । तर संबिधान र कानुनले दलितहरुलाई पनि समान अधिकार प्रदान गरेसँगै अब समाजमा निर्धक्कसँगले मागी विवाह पनि सम्पन्न हुन थालेका छन् ।

थारूवान

कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुदाँ भएको सहमति अनुरुप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउनका लागि १५ जनाको नाम सिफारिस गर्ने लिष्ट तय गरेका छन् । निकटस्थ स्रोतका अनुसार, गच्छदारको लिष्टमा पाँच जना थारु नेताहरु छन्। जसमा रामजनम चौधरी, गोपाल दहित, योगेन्द्र चौधरी, जनक चौधरी र मंगल थारु...

थारूवान

मध्य तराईको थारु समुदायमा दाइजो प्रथाले विकराल रुप लिएको छ। बारा, पर्सा र रौतहटमा दाइजोमा मोटरसाइकल अनिवार्यजस्तै भएको छ। यस्तैमा करैयामाइ गाउँपालिकाका कार्यकारी अधिकृत आमोद चौधरीले सबैको ध्यानकृट हुनेगरी विवाह गरेका छन्।

थारूवान
1 3 4 5 6 7 25