5

थरुहट/थारुवान संयुक्त संघर्ष समिति फेरि व्युँतियो, कडा आन्दोलन गर्ने चेतावनी

पूर्वसांसद रुक्मिणी चौधरीले २०७२ सालमा घटेको टीकापुर घट्ना नितान्तै राजनीतिक भएको बताएकी छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले टीकापुर घटनाको सत्यतथ्यसहितको प्रतिवेदन तयार पारिए पनि सार्वजनिक नगरिएकोमा आपत्ति जनाइन्।

थारूवान

दिल बहादुर चौधरी। ‘दिल देखो काला कुटिल देखो चाल, मुहसे बोले मीठ बोली हो, मुहसे बोले मीठ बोली रे दैया, बोलीसे मन्तर लगावै हो’ यो थारु भाषाको धमार गीत हो, अर्थ हो, ‘दिल कालो छ, चाल कुटिल छ तर मुखले राम्रो बोल्दछ, मोहनी लगाउँदछ ।’ अहिले थारुहरु यही गीत...

थारूवान

थारु युवा सभा केन्द्रीय समितिले वर्तमान सरकारमा थारु समुदायको प्रतिनिधित्व नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। मन्त्रिमण्डल विस्तारको पूर्व सन्ध्यामा पत्रकार सम्मेलनमा  गर्दै समितिले यस्तो चेतावनी दिएको हो। समितिका अध्यक्ष कानुनलाल चौधरीले राज्यले थारु समूदायलाई उपेक्षा गरिरहेको इतिहाँस स्मरण गराउँदै भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम...

थारूवान

इन्दु थारू। सन्दर्भ मातृभाषा दिवस गाउँघरबाट आउनुहुने पाहुनाहरुले थारू भाषामा कुरा गर्न खोज्थे । थारू बुझे पनि थारूमै फर्काउन आउँदैनथ्यो मलाई । अनि जवाफ खस नेपाली भाषामा दिन्थे । आमाबुबाले मुस्कुराउँदै भन्नुहुन्थ्यो– सानैदेखि शहरमा बस्यो, थारू अलिअलि बुझ्छ, बोल्नचाहिँ आउँदैन ।

थारूवान

नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ थारु समुदायबाट तीन जना थारु महिला छनौट गरेको छ। पूर्वसांसद शान्ता चौधरी, गंगा सत्गंवा थारु र लक्ष्मीकुमारी चौधरीलाई एमालेले थारुको महिला कोटातर्फ छनौट गरेको हो। पुरुषतर्फ भने कुनै थारु समुदायका कोही परेनन्।

थारूवान

कृष्णराज सर्वहारी। २०६८ सालको जनगणनाअनुसार १७ लाख ३७ हजार चार सय ७० जनसंख्या छ थारू समुदायको। यो नेपालको चौथो ठूलो भाषा हो। तर, अपवादबाहेक सरकारी तवरबाट थारू भाषा साहित्यको संरक्षण सम्बर्द्धनमा लगानी हुन सकिरहेको छैन। आफ्नो मातृभाषाको उत्थानको लागि मातृभाषी स्वयम् जाग्नुपर्छ भन्ने हेतुले विगत तीन वर्षदेखि थारू साहित्यिक...

थारूवान

२०७२ असोज ३ गते लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो संविधान जारी हुँदै थियो । संविधानको मस्यौदा आएसँगै थारू समुदाय भने त्यसको विरोधमा आन्दोलनमा होमिएका थिए । असोज ३ गते संविधान जारी हुँदै गर्दा आन्दोलित थारूहरू विभाजित भए । संविधानमा हस्ताक्षरै नगर्ने भनिएका कतिपय थारू नेताहरू सुटुक्क हस्ताक्षर गरे, कोही थारू...

थारूवान

इन्दु थारू। डेनमार्कको चुनाव कस्तो बोरिङ । चुनाव हुनु त नेपालको जस्तो, उल्लासपूर्ण । २० वर्ष पश्चात नेपालमा भएको स्थानीय तहको चुनाव पर्यवेक्षण गरेपछि प्रत्येक ६ वर्षमा हुने डेनमार्कको चुनाव हेर्ने मौका मिलेको थियो । र, त्यहाँबाट फर्के पश्चात नेपाल संघीय संरचनामा गएपछिको पहिलो प्रादेशिक चुनाव र सँगै भएको...

थारूवान

केन्द्र र प्रदेश सरकार गठनको तयारी भइरहेका बेला प्रदेश ७ को मुख्यमन्त्रीको चर्चा पनि सुरु भएको छ । चुनाव अघिसम्म मुख्यमन्त्रीको प्रमुख दावेदारका रुपमा रहेका एमाले नेता कर्णबहादुर थापा प्रदेशसभा सदस्यमै नआउने भएपछि मुख्यमन्त्रीका लागि नयाँ अनुहारले दाबी सुरु गरेका छन् ।

थारूवान

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजकुमार लेखीले रेशम चौधरीलाई प्रमाण पत्र दिन नमिल्ने न्यायालयको निर्णय दुर्भाग्यपूर्ण रहेको बताएका छन्। सोमबार विज्ञप्ती जारी गर्दै उनले लोकतन्त्रमा जनमतभन्दा ठूलो अरु निर्णय हुन नसक्ने जनाएका छन्।

थारूवान
1 4 5 6 7 8 25