2

पूर्वमन्त्री गोपाल दहितसहित ६० जना थारु भिक्षु बने

अन्य दिनभन्दा फरक थिए । कपाल काटे । दारी खौरिए । थाई भिक्षुबाट चिवर (पहेंलो कपडा) र भिक्षा पात्र ग्रहण गरे । कोठामा गएर बाहिर निस्किँदा उनी पहेंलो वस्त्रमा थिए । गृहस्थ जीवन त्यागेर भिक्षु बने । उनी थिए– पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित ।

थारूवान

टीकापुर घटनामा जेल परी छुटेका लक्ष्मण थारु दोस्रोपटक जिल्ला दौडाहामा निस्किने भएका छन्। यसपटक उनको यात्रा झापासम्मै रहेको छ। यसअघि उनी पश्चिम जिल्ला बर्दियादेखि नवलपरासीसम्मका युवाहरुसँग भेटघाट गरेका थिए।

थारूवान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ। नेकपाले सार्वजनिक गरेको सूचीअनुसार थारु समुदायका एकजनामात्र जिल्ला अध्यक्ष भएका छन्। सचिवमा भने कुनै थारु अटाएनन्। नेकपाले माओवादीका तर्फबाट भवनकुमार थारुलाई बर्दियाको अध्यक्ष बनाएको छ। तत्कालीन एमालेको तर्फबाट भने कुनै थारुहरु अध्यक्ष...

थारूवान

कारी महतो/चितवन। थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छ । सोसाईटीले पाँच लाख २४ हजार ७४० रुपैयाँ जलेश्वर बचाउ अभियानको नाममा गरिमा विकास बैंकको खाता नं. ०३७१०१००७४००७५०००००१ मा नगद जम्मा गरी बैंक भौचर आज जलेश्वरका बुबाआमा सुकराम महतो...

थारूवान

कारी महतो। साउदी सरकारलाई ब्लडमनि तिर्न नसकी साउदीमा अलपत्र परेका खैरहनी नगरपालिका वडा नं. १०, चितवनका जलेश्वर महतोलाई सकुशल स्वदेश फिर्ता ल्याउनका लागि विभिन्न संघसंस्थाहरुले आर्थिक सहयोग गरेका छन् । यसैबीच अमेरिकामा रहेका थारुज एण्ड फ्रेन्ड्स् एशोसिएसन (टिएफए) ले जलेश्वर महतो बचाउ अभियानका लागि एक लाख २२ हजार आठ...

थारूवान

अन्जु कस्मी अहिले चलेका थारु गायिका एवं मोडेल हुन्। राज कुस्मीको अनस्क्रिन जोडीकोरुपमा प्रख्यात यी मोडलले आज आफ्नै वैवाहिक जीवनको सफलताको कामना गर्दै स्टाटस लेखिन्। त्यतिमात्र होइन, हनिमुन मनाउन आजै  अमेरिका प्रस्थान गर्दैगरेको खुलासा पनि गरिन्।

थारूवान

सीताराम चौधरी/कपिलवस्तु। नेपालकै कान्छी उपमेयर शिवकुमारी चौधरी(थारु) नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त भएकी छन् । नेपाल सरकारको मन्त्रिपरिषदको चैत ११ गतेको निर्णयानुसार चौधरीलाई राष्ट्रिय बिवकास परिषदको सदस्यमा नियुक्त गरिएको हो । राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ को दफा ७ को उपदफा २(ञ) बमोजिम...

थारूवान

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठसहित कैलालीको टीकापुर पुगेका छन् । टीकापुर घटनाबारे अदालतले गरेको फैसलासहित मुलुकको समसमायिक राजनीतिक घटना क्रमबारे खुला छलफल गर्न भट्टराई मंगलवार टीकापु्र पुगेका हुन् ।

थारूवान

सरकारले असाधारण काम गरेको प्रधानमन्त्रीको दाबीमा प्रमुख विपक्षी कांग्रेसले प्रश्न उठाएको छ । आइतबार संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको लामै फेहरिस्ता प्रस्तुत गरेका थिए । झण्डै ८०० किलोमिटर सडक पिच भएको, धान उत्पादनमा ९ प्रतिशत बृद्धि भएकोदेखि सिके राउतसँग भएको सहमतिलाई प्राधनमन्त्री ओलीले सरकारको सफलताको रुपमा...

थारूवान

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले मुलुकमा अहिले राज्य आतंक चलिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राज्य आतंकका कारण जनताले आफ्नो अधिकारका लागि आवाज उठाउनसमेत नपाएको बताए । ‘अहिले राज्य आतंक चलिरहेको छ, राज्य आतंक सबैभन्दा ठूलो हुन्छ । किनकी उसको हातमा गोली हुन्छ,...

थारूवान
1 4 5 6 7 8 131