समाज

५ बजेसम्म शितल निवासमा टीका

काठमाडौं- राष्ट्रपति डा. रामवरण यादवले विजयादशमीका दिन अपराह्न १२:३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक महानुभावका लागि अपराह्न ५ बजेसम्म शीतल निवासको ढोका खुल्ला रहने छ।

थारूवान

वीरगन्ज, कात्तिक ७- शक्तिपीठको रूपमा विख्यात पर्साको ऐतिहासिक बिन्दवासिनी माई मन्दिरमा आज महानवमीका दिन बिहानैदेखि पूजाअर्चनाका लागि भक्तजनको भीड लागेको छ। माई मन्दिरमा बलि चढाउन भाकल गरिएका बोका र पक्षी लिएर सहरका मात्र नभई मन्दिरमा गाउ“गाउँबाट आउने श्रद्धालुको यहाँ घुइँचो लागेको छ। 

थारूवान

काठमाडौं- दशैँको नवौँ दिन आज शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदैछ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ। यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत देशका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र...

थारूवान

दाङ- दाङ देउखुरीको गढवामा गोली चल्दा तीन जना घाइते भएका छन्। दशैंको फूलपातीका दिन स्थानीय मेलामा भएको सामान्य विवादपछि गोली चलेको हो। मेला भर्न गएका स्थानीय युवाहरुबीच मेला भर्ने क्रममा सामान्य विवाद भएको थियो।

थारूवान

काठमाडौं- दुर्गाभवानीको पूजाआराधना गरी बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदै छ। दसैँघर र कोतलगायत नेपालका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ।

थारूवान

काठमाडौं- साहित्यकार गोविन्द वर्तमानको ५१ वर्षको उमेरमा आज बिहान निधन भएको छ। पायल्स रोगबाट पीडित वर्तमानको उच्च रक्तश्रावका कारण त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। कविताबाट साहित्यिक लेखन सु1रु गरेका वर्तमानको सोह्रसाँझ निबन्ध सङ्ग्रह चर्चित छ।

थारूवान

महोत्तरी- महोत्तरी जिल्लाको सोनामाई शक्तिपीठमा आजदेखि भूतमेला सुरु भएको छ। सोनामाई गाविस– ४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ। हरेक वर्ष बडादसैँको सप्तमीदेखि सोनामाईमा भूतमेला लाग्छ। सप्तमीदेखि विजयादशमीको दिनसम्म चल्ने भूतमेलामा हजारौँ दर्शनार्थीको भिड लाग्ने गर्छ।

थारूवान

काठमाडौं, कात्तिक ४- प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारको अभियोग लागेका श्रममन्त्री कुमार बेल्वासेलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। म्यानपावर दर्ताको विषयमा खुलमखुल्ला घुस मागेको देखिएकाले बेल्वासेलाई तत्काल पद त्याग्न आफूले निर्देशन दिइसकेको प्रधानमन्त्री डा बाबुराम भट्टराईले बताए।    उनले भने- भ्रष्टाचारको अभियोग लागेपछि नैतिकताको हिसाबले पनि राजीनामा दिनुपर्दछ, मैले...

थारूवान

कलेन्द्र सेजुवाल, सुर्खेत- लोडरको काम गर्ने एक थारु युवाले विमानस्थलमा भेटाएको चार लाख रुपैयाँको चेक बैंकमा बुझाएका छन्। बैंकले इमान्दारिताको कदर गर्दै बिहीबार उनलाई दोसल्ला ओढाएर सम्मान गरेको छ। सुर्खेत विमानस्थलमा कार्यरत लाटीकोइली, नयाँगाउँका कृष्ण थारुले बुधबार दिउँसो चार लाख रुपैयाँको चेक भेटाएका थिए।

थारूवान

बैतडी- बैतडीमा चितुवाको आक्रमणबाट मृत्यु हुनेहरुको सङ्ख्या १४ पुगेको छ।। मङ्गलबार साँझ आम्चौरा गाविस–८ बस्ने २९ वर्षीया पार्वती चन्दको चितुवाले ज्यान लिएपछि मृतकको सङ्ख्या १४ पुगेको हो।

थारूवान