विश्व

अमेरिकाको बोस्टनमा बम विस्फोट, तीनको मृत्यु

बोस्टन, एजेन्सी- संयुक्त राज्य अमेरिकाको बोस्टन शहरमा सुरु भएको म्याराथन दौडको सुरुवातको समयमा सोमबार राति बम विस्फोट भएको समाचारमा जनाइएको छ। सो समयमा भएको उक्त विस्फोटमा परी कम्तीमा पनि तीनजना नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ। विस्फोटको समयमा अमेरिकामा अपरान्ह्को पौने तीन बजेको थियो। 

थारूवान

चेन्नई, एजेन्सी– चेन्नईमा इन्जिनियरिङ अध्ययन गरीरहेका तीन छात्राले यौन उत्पीडन र बलात्कार रोक्न एउटा विशेष अन्तर्वस्त्र निर्माण गरेका छन्। भारतीय सहर चेन्नईको एसआरएम विश्वविद्यालयमा अध्ययनरत तीन छात्रा मनीषा मोहन, रिम्पी त्रिपाठी र निलाद्री बसुले महिलालाई बलात्कारबाट बचाउने अन्तर्वस्त्र विकास गरेका हुन्। ती छात्राको नौलो आविष्कारका लागि उनीहरूलाई गान्धीयन यङ...

थारूवान

सोल, एजेन्सी- उत्तर कोरियाले आफ्नो सेनालाई अमेरिकामाथि आणविक आक्रमण गर्ने अनुमति दिएको बिहीबार जनाएको छ। उत्तर कोरियाले आक्रमणको अनुमति दिएको बताइरहँदा अमेरिकाले भने कोरियाली क्षेत्रमा सुरक्षा सशक्त बनाउन मिसाइल रक्षा प्रणाली ग्वाम पठाएको छ। उत्तर कोरियाली सेनाले जारी गरेको वक्तव्यमा अमेरिकाको आक्रामक नीति र आणविक खतरा निमिट्यान्न पार्न ‘निर्मम...

थारूवान

वासिङटन, एजेन्सी– अमेरिकाले प्रशान्त महासागर क्षेत्रस्थित अमेरिकी सैनिक अखडामा आक्रमण गर्ने उत्तर कोरियाली धम्कीबारे गम्भिर भएको बुधबार जनाएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जर्ज लिटलले अमेरिका कुनै पनि आपतकालीन स्थिति सामना गर्न तयारी अवस्थामा रहेको बुधबार बताएका छन्। उनले उत्तर कोरियालाई आक्रमणको धम्की नदिन आग्रह समेत गरे। प्रवक्ता लिटलका...

थारूवान

मिरान्साह, एएफप- पाँच वर्षदेखि स्वघोषित निर्वासनमा रहेका पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक शासक परवेज मुसर्रफको पाकिस्तान फर्कदैछन्। मुसर्रफले केही दिनअघिमात्र पाकिस्तान फर्किने घोषणा गरेलगत्तै तालिवानीले स्वदेश फर्किए उनको हत्या गर्ने धम्की दिएका थिए । पाकिस्तानमा हुन लागेको आमनिर्वाचनमा भाग लिन स्वदेश फर्कने घोषणा गरेका ६९ वर्षीय मुसर्रफले आफू जुनसुकै खतरा...

थारूवान

मुम्बई, (एजेन्सी)– भारतको सुप्रिम कोर्टले सन् १९९३ मा मुम्बईमा भएका सृंखलाबद्ध बम विस्फोट मुद्दाको बिहीबार फैसला सुनाएको छ। कोर्टले विस्फोटका मुख्य योजनाकार याकुब मेननको मृत्युदन्डको सजायलाई सदर गरेको छ। याकुबले मृत्युदन्ड खारेजीको माग गरेको अपिल अदालतले खारेज गरेको छ।

थारूवान

नयाँ दिल्ली-भारतमा गत डिसेम्बर महिनामा भएको एक युवतीमाथिको सामुहिक बलात्कारको घटनाका एकजना मुख्य अभियुक्तले सोमबार जेलमै आत्महत्या गरेका छन्। गत वर्ष डिसेम्बर महिनाको १६ तारिख राति आफ्ना केटासाथीसँग घर फर्किरहेकी २३ वर्षीया युवतीलाई उनी रहेको बसका चालकसहितका छ जनाले सामुहिक बलात्कार गरेका थिए।  उनको उपचारकै क्रममा सिंगापुरमा मृत्यु भएको...

थारूवान

काराकास एजेन्सी-  भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको मंगलबार राजधानीको काराकास अस्पतालमा निधन भएको छ। उपराष्ट्रपति निकलस मदुरोले चाभेजको निधन भएको घोषणा टेलिभिजनमार्फत गरेका छन्। क्यान्सरबाट पीडित उनी ५८ वर्षका थिए। उनले दुई वर्षयता क्यान्सर निको पार्न चारपल्ट सल्यक्रिया गराएका थिए। मदुरोले चाभेज क्यान्सरग्रस्त भएकोमा कुनै शंका नरहे पनि मृत्युमा भने...

थारूवान

बलिउडमा मोडल/एक्ट्रेस शर्लिन चोपडा र विवादको सम्बन्ध नङ र मासुजस्तै मानिने गरेको छ। अनेकौँ निहुँ बनाएर सोसल साइटमा न्युड, सेमीन्युड तस्बिर अपलोड गरेकै भरमा चर्चाको चुलीमा चढेकी शर्लिनले अर्को हट अभियानमा सहभागिता जनाएकी छिन्। जनावरमाथि हुने अत्याचारविरुद्ध आवाज उठाउने संस्था पेटा (पिपुल्स फर दी इथिकल टि्रटमेन्ट अफ एनिमल्स) ले...

थारूवान

एजेन्सी- पछिल्ला केही दिनयता व्राजिलको राजधानी रियो दी जेनेरियोको सडकमा आकर्षक साम्वा नर्तकहरुको नृत्य सुरु भएको छ। मानिसहरुको भीड रहेको सडकमा हुने यो साम्वा नृत्य महोत्सव विश्वकै सबैभन्दा ठूलो सडक महोत्सवको रुपमा लिइन्छ। साम्वा ब्राजिलमा उत्पति भएको नृत्यको रुपमा लिइन्छ। यसको आफ्नै साम्वा संगीत रहेको छ। त्यही संगीतमा अर्धनग्न...

थारूवान
1 9 10 11 12 13 15