विश्व

अस्ट्रेलियाकी प्रधानमन्त्री भारतमा चिप्लिइन् (भिडियोसहित)

एजेन्सी- भारत भ्रमणमा रहेकी अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड नयाँ दिल्लीको राजघाटस्थित गान्धी मेमोरियलबाट फर्कने क्रममा चिप्लिएर लड्न पुगेकी छिन्। स्कर्ट र हिल जुत्ता लगाएर भिजेको घाँसमा हिँडिरहेकी जुलिया चिप्लिएर अकस्मात् लडेपछि सँगै रहेका पुरुषले उठाउनुपरेको थियो। उनी हातले टेक्ने गरी भूँइमा लडेकी थिइन्।

थारूवान

एजेन्सी- अस्ट्रियाका स्काइडाइभर फिलेक्स वामग्राट्नरले ध्वनिभन्दा तिब्र गतिमा पृथ्वीमा अवतरण गर्ने कीर्तिमान बनाएका छन्। फिलेक्सले १ हजार ३ सय ४२ किलोमिटरप्रति घण्टाको दरले दूरी पार गर्दै यो रेकर्ड बनाएका हुन्। ४३ वर्षे फिलेक्सले गएराति पृथ्वीभन्दा ३९ किलोमिटर माथिबाट हाम फालेर १० मिनेटमा पृथ्वीमा अवतरण गरेका हुन्।

थारूवान

एजेन्सी- युरोपियन युनियनलाई यो वर्षको नोबेल शान्ति पुरस्कार दिइने भएको छ। युरोपको आर्थिक रुपान्तरणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै पाँच सदस्यीय नोबेल पुरस्कार कमिटीले इयुलाई सो पुरस्कार दिने निर्णय गरेको हो।

थारूवान

एजेन्सी- रसायनशास्त्रका लागि यो वर्षको नोबेल पुरस्कार दुई अमेरिकीले पाएका छन्। रबर्ट जे लेफ्कोविज र ब्रायन के. कोबिल्कालाई जि-प्रोटिन-कपल्ड रिसेप्टर्ससम्बन्धी अध्ययन गरेवापत् नोबेल पुरस्कार दिने घोषणा आज गरिएको हो। पुरस्कारबापत ८० लाख स्वीडिश क्रोनर ६९ वर्षीय लेफ्कोविज र ५७ वर्षीय कोबिल्का वैज्ञानिकलाई बराबरी बाँडिने रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले...

थारूवान

एजेन्सी- चिकित्साशास्त्रको नोबल पुरस्कार यो वर्ष बेलायती अनुसन्धानकर्ता जोन गुर्डोन र जापानका शिन्या यामानाकाले पाएका छन्। स्टकहोमको कारोनलिन्स्का इन्स्टिच्युटले सेल र अर्गानिज्मको विकासबारे हाम्रो बुझाईमा क्रान्तिकारी परिवर्तन ल्याएको भन्दै यो प्रतिष्ठित पुरस्कार दिने निर्णय गरेको हो।

थारूवान

एजेन्सी- प्रतिशत रसियन महिलाहरु त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहे गर्न इच्छुक छन्। २००८ मा रसियाका सर्वाधिक सेक्सी नेतामा सर्वाधिक भोट ल्याएक पुटिन भर्खरै ६० वर्षका भए। सर्वेक्षणमा सहभागी ६६ प्रतिशत महिलाले यस्तो अप्रत्यासित प्रस्ताव अस्वीकार गर्नेमा मत दिए।

थारूवान
1 13 14 15