विचार

थारू साहित्यिक मेला-३ ऐतिहासिक रहि

कृष्णराज सर्वहारी, अध्यक्ष, थारू लेखक संघ २०७४ माघ ४, ५ ओ ६ गते बर्दियाके बढैयातालमे राष्ट्रिय थारू साहित्यिक मेला–३ हुइटि बा । यि मेला थारू लेखक संघके नियमित कार्यक्रम अन्तरगटके कार्यक्रम हो । यि जंग्रार साहित्यिक बखेरी, कर्मशील नेपाल लगायतके संस्थाके व्यवस्ठापनमे हुइजैटि बा । यिहे कार्यक्रमके बारेमे संघके...

थारूवान

किशोर चौधरी (सरिखाँ)। हो त्यही घटना अर्थात वि.सं. २०७२ साल भदौ ७ गतेको । थारु समुदाय आफ्नो हक र अधिकारका लागि राज्यसँग लड्दैथियो। त्यही दिनको घटनाले यस्तो रुप लियो जहाँ ७ जना प्रहरी र एक बालकको मृत्यु हुन पुग्यो। राजनीतिक आवरणको घटना थियो त्यो। जब जब देश परिवर्तनको संघारमा...

थारूवान

दिलबहादुर चौधरी। सामान्यतः विकास भनेको सकारात्मक दिशामा अगाडि बढ्ने कुरालाई बुझाउँछ । अर्थात् एकबाट दुई हुनु, सानोबाट ठूलो हुनु, अप्ठ्यारोबाट सजिलो हुनु, कच्चीबाट पक्कीहुनु, संकीर्णबाट उदार हुनुयी सब विकास हुन् । विकास हुनु राम्रो कुरा हो । विकास हुनैपर्छ । तर हामीले गर्ने र गरिरहेको विकासमाथि भनिएजस्तै छ त...

थारूवान

इन्दु थारू। डेनमार्कको चुनाव कस्तो बोरिङ । चुनाव हुनु त नेपालको जस्तो, उल्लासपूर्ण । २० वर्ष पश्चात नेपालमा भएको स्थानीय तहको चुनाव पर्यवेक्षण गरेपछि प्रत्येक ६ वर्षमा हुने डेनमार्कको चुनाव हेर्ने मौका मिलेको थियो । र, त्यहाँबाट फर्के पश्चात नेपाल संघीय संरचनामा गएपछिको पहिलो प्रादेशिक चुनाव र सँगै भएको...

थारूवान

विनय चौधरी। नेपाल अनेक जाति, भाषा, धर्म, संस्कृतियुक्त मुलुक हो, जुन नेपालको संविधानले पनि प्रष्ट पारेको छ । विविधतायुक्त यस समाजमा थारू समुदायको स्थान विशिष्ट र पहिचानयुक्त रहेको कुरा कसैसामू भनिरहनु पर्दैन । थारू समुदायको छुट्टै पहिचान निर्माणमा थारू समुदायको छुट्टै भाषा र संस्कृतिको स्थान अति नै उच्च छ...

थारूवान

विनय चौधरी। नेपालको इतिहासमा धेरै हत्या हिंसाका घटनाहरु हुँदै आएका छन् । जसमा धेरैजसो व्यक्ति र परिवारहरु पीडित भएका छन् । यसै सन्दर्भमा दुई वर्षअघि २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाको विषयका केही तथ्यहरु उजागर गर्न मन लाग्यो । टीकापुर घटना एउटा आर्थिक, राजनीतिक र सामाजिक...

थारूवान

इन्द्रेणी थारू। थारू हुनुमा गर्व गर्नसक्ने थुप्रै कारण नभएका होइनन् । रेशम थारू र लक्ष्मण थारूको नामै सुन्दा त्यसै त्यसै म गौरवान्वित हुन्छु । किनभने लक्ष्मण र रेशम, थारू आन्दोलनका स्रोत हुन् । थारू आन्दोलनका मसिहा हुन् ।

थारूवान

मदन चौधरी। २०७२ भदौ ७ गते घटेको अप्रत्यासित घटनाको ९ महिनापछि त्यहाँ पुग्दा थारुहरु अझै समान्य बनिसकेका थिएनन् । थारुहरुको आवगमन नभएपछि टीकापुर बजार पनि करिब शून्य नै थियो । लम्कीबाट टीकापुर जाने बाटोको ठाउँ ठाउँमा प्रहरी तैनाथ थिए । त्यहाँको सुरक्षा व्यवस्था निकै कडा थियो ।

थारूवान

थारु समुदायमा कैलालीको क्षेत्र नम्बर १ चर्चाको विषय बनेको छ। यहाँ टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी प्रतिनिधि सभा उम्मेदवार छन्। पछिल्लो परिणाम अनुसार उनी चार गुणा बढी मतले अगाडि देखिन्छन्। उसो भए रेशम चौधरी विजयी बन्छन्? आम थारुहरुको मनमा यही प्रश्नले जडा गाडेको छ।

थारूवान

कृष्णराज सर्वहारी। डोसर चरणके प्रदेश ओ प्रतिनिधि सभाके चुनाव फेन आब् ढेर डिन नैहो । इहे अघन २१ गटे तराई थरुहट क्षेत्रमे चुनाव हुइ जाइटा । खासकैके प्रतिनिधि सभाके चुनावमे प्रत्यक्ष उमेदवार थारु नेताः के कट्रा पानीम् बा ? यकर संक्षिप्त विस्लेसन कर्ना यि लेखके मकसद हो ।

थारूवान
1 6 7 8 9 10 44