राजनीति

भदौ ७ गते टीकापुरमा थारुहरुको बृहत् भेला गर्ने निर्णय [भिडियो]

काठमाडौंमा सम्पन्न थारुहरुको एक भेलाले आउँदो भदौ ७ गते टीकापुरमा थारुहरुको बृहत् भेला आयोजना गर्ने निर्णय गरेको छ। टीकापुर घटनामा ४२ महिना जेल जीवन बिताएर निस्किएका लक्ष्मण थारुको पहलमा भएको भेलाले थरुहट आन्दोलनको घोषणा गर्दै टीकापुरमा बृहत् भेला गर्ने निर्णय गरेको हो। भेलामा पचासौं हजार थारुहरु उतार्ने भेलाको निर्णय रहेको...

थारूवान

मिनराज चौधरी/काठमाडौं। १) पृष्ठभूमी सर्वप्रथम थरुहट आन्दोलनका अमर वीर शहिदहरु कमल चौधरी, विपीन खड्का क्षेत्री, प्रकाश चौधरी, राम प्रसाद चौधरी, धन बहादुर थनेत, चिन्कु डंगौराप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै घाइते, विस्थापित तथा थरुहट राजवन्दीहरुमा उच्च सम्मान गर्दै जय थरुहटको हार्दिक अभिवादन । 

थारूवान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्याकालका लागि पद तथा गोपनियताको सपथ लिएका छन्। बिहीबार साँझ नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहमा मोदीले राष्ट्रपति रामनाथ कोविन्दबाट ईश्वरका नाममा सपथ लिएका हुन्। मोदीसँगै अन्य मन्त्रीहरूले पनि सपथ लिएका छन्। 

थारूवान

कारी महतो/चितवन। थारु आयोगलाई थारु/थरुहट आन्दोलनकै उपजको रुपमा लिनका लागि अध्यक्ष विष्णु प्रसाद चौधरीले आग्रह गरेका छन् । आज थारु आयोगले चितवनको सौराहामा रहेको होटल अर्थलाइटमा आयोजना गरेकोे छलफल तथा अन्तरक्रियामा सहभागीहरुले थारु आयोगलाई हकअधिकार दिलाउन नसक्ने अधिकारविहिन आयोग भनेर टिकाटिप्पणी गरेका थिए । प्रत्युत्तरमा आयोगका अध्यक्ष चौधरीले थारु...

थारूवान

कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी बिरामी परेका छन्। उनी काठमाडौंस्थित सदर जेलमा बिरामी परेको उनका भाइ मिठुलाल चौधरीले जानकारी दिए। रेशमको फोक्सोमा समस्या भएपछि बिरामी भएको भाइले बताए। यसबारे पार्टीमा खबर गर्दा पनि कसैले मतलब नगरेको उनको गुनासो थियो। ‘दाइ दिनप्रति दिन सिकिस्त हुँदै गइरहनुभएको छ।...

थारूवान

प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।

थारूवान

लखन चौधरी/कैलाली। टीकापुर घटना मुद्दाअन्तर्गत थरुहट नेतासहित २३ जनाले मुद्धाको पुनरावेदन गरेका छन् । जिल्ला अदालत कैलालीले फागुन २२ गते गरेको फैसला विरुद्ध उनीहरूले मुद्धाको पुरावेदन गरेका हुन् । जिल्ला अदालत कैलालीका निमिक्त श्रेष्तेदार नरबहादुर नेगीले जिल्ला अदालत कैलालीको फैसला चित्त नबुझेपछि १२ जना प्रतिवादीले बिहीबार जिल्ला अदालतमार्फत नै...

थारूवान

संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भएको छ । सोमबार प्रज्ञा भवनमा आयोजित एक विशेष कार्यक्रमका बीच दुई पार्टीबीच एकता भएको हो । घोषणा सभामा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई र फोरम अध्यक्ष उपेन्द्र यादवले ९ बुँदे आधार पत्रमा हस्ताक्षर गरेका...

थारूवान

अन्य दिनभन्दा फरक थिए । कपाल काटे । दारी खौरिए । थाई भिक्षुबाट चिवर (पहेंलो कपडा) र भिक्षा पात्र ग्रहण गरे । कोठामा गएर बाहिर निस्किँदा उनी पहेंलो वस्त्रमा थिए । गृहस्थ जीवन त्यागेर भिक्षु बने । उनी थिए– पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित ।

थारूवान

टीकापुर घटनामा जेल परी छुटेका लक्ष्मण थारु दोस्रोपटक जिल्ला दौडाहामा निस्किने भएका छन्। यसपटक उनको यात्रा झापासम्मै रहेको छ। यसअघि उनी पश्चिम जिल्ला बर्दियादेखि नवलपरासीसम्मका युवाहरुसँग भेटघाट गरेका थिए।

थारूवान
1 4 5 6 7 8 203