राजनीति

संसदमा गंगाले भनिन्- ‘गुठी विधेयक फिर्ताले लाखौं भूमिहीनको भावनामा ठेस पुग्यो’

सत्तारुढ नेकपाका सांसद गंगा चौधरी सत्गौवाले गुठी विधेयक फिर्ता हुँदा गुठी पीडितको भावनामा ठेस पुगेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भूमीहीन, जोताहा किसानले सरकारले ल्याएको गुठी विधेयकको स्वागत र समर्थन गरे पनि फिर्ता लिएपछि उनीहरुको भावनामा ठेस पुगेको बताएकी हुन् ।

थारूवान

नेकपाका सांसद राधा ज्ञवालीले दिएको अभिव्यक्तिप्रति थारु संघसंस्थाले आपत्ति जनाएका छन्। बिहीबार बिहान बसेको बैठकले सांसद ज्ञवालीले सार्वजनिकरुपमा माफी माग्नुपर्ने निर्णय गरेको छ। ‘सांसद ज्ञवालीको अभिव्यक्तिले समग्र थारुहरुको अस्तित्व, पहिचान र आत्मसम्मानमा गम्भीर चोट पुर्याएको र आदिवासी थारुहरुको प्रतिष्ठामा धावा बोल्ने राधा ज्ञवालीलाई यो धारणा फिर्ता गर्न चेतावनीका साथ...

थारूवान

गुठी विधेयकबारे थारु सांसदहरुले संसदमा राखेको व्यतव्य हेर्नुहोस्। 

थारूवान

लखन चौधरी/धनगढी। थरुहट/थारूवान संयुक्त संघर्ष समितिले टीकापुर घटना घटेको दिनलाई कालो दिनका रूपमा मनाउने भएको छ । संघर्ष समितिले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थरुहट नेता लक्ष्मण थारूले यस्तो घोषणा गरेका हुन् ।

थारूवान

इन्दु थारु। जीन्दगीले मलाई कुनै पनि कुरा थालमा पस्किएर दिएन । म सानै हुँदा बाबा भूमिगत हुनुभयो । मलाई उहाँको अभाव सामना गर्न प¥यो । मेरो पेटलाई भोक लागिरहेको हुन्थ्यो, म चुपचाप सहेर बस्नपथ्र्यो । किताब किन्ने पैसा थिएन, मैले अरुको मागेर पढेँ । हजुर बुबा, बाबा र अंकल...

थारूवान

चर्को आलोचनापछि इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।

थारूवान

थारु कल्याणकारिणी सभा उर्फ थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रदेश देश २ को नाम थरुहट/थारुवान प्रदेश राख्न माग गरेको छ। सभाका महामन्त्री प्रेमीलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई ९ बुँदे ज्ञापन पत्र बुझाउँदै थरुहट/थारुवान प्रदेश माग गरेका हुन्। ज्ञापन पत्रमा पर्सादेखि झापासम्मको भू-भागलाई स्वायत्तः थरुहट/थारुवान प्रदेश माग गरिएको छ। 

थारूवान

आफ्नै परम्परा र संस्कृति अवलम्बन गर्दे आएका थारु समुदायलाई प्रदेश सरकारले कानुनी मान्यता दिने तयारी गरेको छ। थारु समुदायले परम्परादेखि मान्दै आएको महटवा प्रथालाई कानुनी मान्यता दिने गरि प्रदेशमा सुझाव संकलन गर्न थालिएको हो। थारु जातिको परम्परागत प्रथालाई कानुनी मान्यता दिने तयारी भए पछि प्रदेश सचिवालयले तराईका विभिन्न जिल्लामा...

थारूवान

जेबी पुन मगर/टीकापुर। नाम – बिसराम चौधरी (कुस्मी) पेशा – कृषी (नमुना कृषक) उमेर – ३७ बर्ष ठेगाना – टीकापुर नगरपालिका, बेलुवा–७ आरोप – कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी २०७२ सालसम्म नेपाल सरकारको नजरमा बिसराम चौधरी सुदुरपश्चिम क्षेत्रकै उत्कृष्ट किसान थिए। बिसरामले कृषी क्षेत्रमा गरेका सफलताका...

थारूवान

थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले आफ्ना सात बुँदे माग राखी पत्रकार सम्मेलनको आयोजना गरेको छ। समितिले थरुहट आन्दोलनका क्रममा झुटा मुद्दा लगाई फसाइएकाहरुलाई तुरुन्त रिहाई गर्नुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, कर्फ्युका बीच थारुहरुलाई घर जलाउने, लुट्नेहरुलाई कानुनी कारबाही गर्नुपर्ने, थरुहट आन्दोलनकारीसँग सम्झौता गरिएको ६ बुँदे सहमति...

थारूवान
1 3 4 5 6 7 203