बिज्ञान-प्रबिधि

भ्यालेन्टाइन्स एप्स

फेब्रुअरी प्रेमको महिना हो। चारैतिर प्रेमकै कुरा चलिरहँदा स्मार्टफोनभित्र पनि प्रेम अछुतो रहने कुरै भएन। यहाँ हामी भ्यालेन्टाइन्स डेका अवसरमा तपाईंका प्रियजनसँगको सम्बन्धलाई अझै दरिलो बनाउन मद्दत गर्ने केही एप्सबारे जानकारी गराउँदैछौँ। यी एप्सले यो विशेष दिनलाई अ्कभै विशेष बनाउन सहयोग गर्नेछ।

थारूवान

एजेन्सी- सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार पार्न बाध्य पारेको छ। करिब एक अर्ब मानिस अहिले यो सामाजिक सञ्जालमा अटाएका छन्। यस अर्थमा फेसबुक संसारकै...

थारूवान

एजेन्सी- कुनै समय रहस्यमयी कम्प्युटर प्रविधि अब मानव जीवनको हरेक पक्षका लागि अनिवार्य बन्दै गएको छ। ग्याजेट र त्यसपछि बन्दै गरेका सफ्टवेयरले मानवीय जीवनलाई नै प्रभावित पार्दै छन्। तपाईं अखबार मोबाइलको एउटा एपकै भरमा पढ्न सक्नुहुन्छ। नागरिक दैनिक या शुक्रवार साप्ताहिकका सामग्रीका लागि नागरिक न्युज एप भए पुग्छ। लोडसेडिङको...

थारूवान

सामसुङ कम्पनीले नेपालमा बिक्री हुने सबै किसिमका फोन सेटको मूल्य घटाएको छ। सामसुङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आईएमएस)ले मोडलअनुसार एक सय ५० देखि १० हजार रुपैयाँसम्म मूल्य घटाएको हो। कम्पनीले ९१ हजार पाँच सय मूल्य तोकेको सामसुङ ग्यालेक्सी नोट थ्रीको मूल्यमा १० हजार घटाएको आईएमएसका मार्केटिङ प्रमुख...

थारूवान

सामसुङको ग्यालेक्सी एस सिरिजको नयाँ फोन एस ५ को सम्भावित रिलिज मितिसँगै यसमा हुने विशेषताबारे चर्चा चल्न थालिसकेको छ। प्रविधिसम्बन्धी साइटहरूमा यसका विभिन्न विशेषता लिक हुने गरेका छन्। आउनुस्, प्रविधिको हिसाबमा एप्पलको आई–फोनभन्दा अगाडि रहेको ग्यालेक्सी एस ५ मा के–के नयाँ विशेषता हुनेछन्, जानौँ। यो स्मार्टफोनमा २५ सय ६०...

थारूवान

काठमाडौं- सूचना तथा सञ्चार प्रविधिको महाभेला ‘क्यान इन्फोटेक २०१४’ को २०औं संस्करण भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आजदेखि सुरु भयो।  कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)द्वारा आयोजित सो महाभेला पुस २३ सम्म जारी रहने छ। सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विकास भएका पछिल्ला नवीनतम प्रविधिलाई सो प्रदर्शनीमा राखिएका छन्।

थारूवान

हवाईजहाज भन्नासाथ तपाईं के सम्झनुहुन्छ? सायद आकाशमा यात्रु वा सामान बोकेर उड्ने पाइलट नियन्त्रित विमान सम्झनुहुन्छ। अमेरिकी अन्तर्राष्ट्रिय अनलाइन सपिङ कम्पनी अमेजनले फरक प्रयोजनका लागि विमानको विकास गरिरहेको छ। यो योजना सफल भए अमेजनबाट अनलाइन सपिङ गरेका सामग्री ३० मिनेटभित्र मानवरहित जहाजले घरमै ल्याइपुर्यायउनेछ। विज्ञान कथाजस्तो लाग्ने यस कार्यलाई...

थारूवान

आइफोन ५ एसले बजारमा तहल्का मचाइरहेको समय तपार्इं यसको उत्पादन खर्च कति भनेर सोध्यो भने के जवाफ दिनुहुन्छ? थाहा छैन या उसको मूल्यको आधाजति उत्पादन खर्च लाग्यो होला भन्ने अनुमान गर्नुहोला। आइफोन ५ एसमा त धेरैजसो फिचर यसका अघिल्ला संस्करणकै निरन्तरता पाएका छन्। मतलब खर्च कम गर्ने मेलो। १६ जिबी...

थारूवान

काठमाडौं- नेपाल टेलिकमले नेपालीको महत्वपूर्ण चाड दसैँ, तिहार र छठलाई केन्द्रित गरी आफ्नो सेवाअन्तर्गत विभिन्न छुट दिएको छ। टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले आज विज्ञप्ति जारी गरी कम्पनीअन्तर्गत जिएसएम र सिडिएमए सेवामा कम्पनीको नेटवर्कभित्र हुने एसएमएस सेवामा यही असोज २४ देखि आगामी कात्तिक १ गतेसम्म ५० प्रतिशत छुट दिएको जनाउनुभएको छ।...

थारूवान

एक पटक चार्ज गरेर हप्तौँ चल्ने मोबाइल फोनको जमाना अब रहेन। ती सेटबाट एउटै काममात्र गर्न सकिन्छ। त्यो हो– फोन कल। कम र अनाकर्षक फिचर भएका मोबाइलबाट स्मार्टफोनमा अपग्रेड हुँदै हुनुहुन्छ भने तपाईंलाई झट्का दिने पहिलो कुरा ब्याट्री लाइफ हुनेछ। स्मार्टफोन त्यस्ता पकेट कम्प्युटर हुन्, जसमा थि्रडी गेम खेल्न...

थारूवान