बिज्ञान-प्रबिधि

आइफोनलाई टक्कर दिन गुगलले ल्यायो पिक्सेल स्मार्टफोन

गुगलले आफ्नो नयाँ उत्पादन पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक गरेको छ। गुगलले मंगलबार सान फ्रान्सिस्कोमा एक कार्यक्रम गरी आफ्ना नयाँ उत्पादनहरु सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा गुगलले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको हो।

थारूवान

फेसबुकले प्रयोगकर्ताको प्रोफाइलमा रहेका फोटो, सेक्रेट फोटोको एल्बम र क्यामेरासँग सिन्क्रोनाइज्ड भएका फोटोहरूलाई चाँडै हटाउने भएको छ। फेसबुकले प्राइभेट सिन्क वा सिन्क फ्रम फोनवाला सबै फोटो डिलिट गर्ने बताएको छ।

थारूवान

रोबोर्टको सहयोग लिने क्रम बढेसँग रोजगारीका अवसर कम हुँदै गएको विश्लेषण सर्वत्र भइरहेका बेला अब रोबोर्टले देहव्यापारीलाई पनि पाखा लगाउनसक्ने आँकलन एउटा अनुसन्धानले गरेको छ ।

थारूवान

नाम सुनेर वा त्यसबारे थाहा पाएर हामी विभिन्न एप डाउनलोड गर्छौं। स्मार्टफोनको सहजताले यी कुरा सजिलो पनि भएको छ। तर, हामीले यो सोच्दैनौँ कि यस्ता एप कति जोखिमयुक्त छ? एक अनुसन्धानका अनुसार डाउनलोड गर्ने एप्लिकेसनले प्रयोगकर्ताबारे गोप्य कुरा पनि थाहा पाउनसक्ने देखिएको छ। जब कुनै मोबाइल एप्लिकेसन डाउनलोड हुन्छ,...

थारूवान

नेपाल टेलिकमले मोवाइल इन्टरनेट डाटामा अफर ल्याएको छ। इन्टरनेसनल टेलिकमेनिकेसन डेको अवसरमा जेठ ४ देखि जेठ १८ गतेसम्म जिएसएम प्रिपेड र सीडिएमए प्रिपेड र पेस्पेड मोवाइलको लागि टेलिकमले अफर ल्याएको हो। टेलिकमले यो सुविधाको लागि ग्राहकले बरबाहेक ९० रुपैयाँ शुल्क तिर्नु पर्ने छ।

थारूवान

सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिई चरित्र हत्या गरेको अभियोगमा निरजकुमार चौधरी पक्राउ परेका छन्। हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने ‘निरज बाबा’ उपनामले चिनिने चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार मकवानपुर हेटौंडास्थित बुद्धचोकबाट पक्राउ गरेको हो।

थारूवान

कोरियन कम्पनी सामसुङले बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज सार्वजनिक गरेको छ। स्पेनको बार्सिलोनामा आयोजित मोबाइल कङ्ग्रेस वर्ल्डमा यी दुई स्मार्टफोन सार्वजनिक गरेको हो। कम्पनीले यी स्मार्टफोनका पाँच विशेषता रहेको उल्लेख गरेको छ। जुन यसअघिको स्मार्टफोनमा नभएको कम्पनीको दाबी छ।

थारूवान

अमेरिकाका वैज्ञानिकहरूले भूकम्प आउनुअगावै सूचना दिने एपको विकास गरेका छन्। भूकम्पका कारण धेरैले ज्यान गुमाउने खतरालाई मध्यनजर गर्दै उक्त एपको विकास भएको हो। ‘माइसेक’ नामको उक्त एपले भूकम्प आउनुअगावै सन्देश प्रवाह गर्ने वैज्ञानिहरूले बताएका छन्। यसले थोरै भए पनि धनजनको क्षति कम गर्न सकिने उनीहरूले दाबी गरेका छन्।

थारूवान

युट्युब संसारको सबैभन्दा बढी हेरिने भिडियो साइट हो। एक सय करोड मानिस युट्युब प्रयोग गर्छन्। युट्युब प्रयोग गर्ने आधा मानिसले स्मार्टफोनमा पनि भिडियो हेर्छन्। कतै तपाईंका भिडियो पनि युट्युबमा भाइरल बन्ने त होइन? यसबारे पनि तपाईंले जानकारी लिन सक्नुहुन्छ। सन् २०१५ को अन्त्यतिर युट्युबमा हरेक मिनेट चार सय घण्टाको...

थारूवान

नेपाल टेलिकमले `मिट’ नामक नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याएको छ। एसएमएस, फोटो, अडियो र भिडियोसमेत सेयर गर्न सकिने गरी आएको यस सामाजिक सञ्जाल मंगलबार सूचना तथा सञ्चार मन्त्री शेरधन राईले शुभारम्भ गरे।

थारूवान
1 2 3 9