बिज्ञान-प्रबिधि

नेपाल प्रहरी फेसबुकमा

काठमाडौं- नेपाल प्रहरीले आपराधिक गतिविधि नियन्त्रण गर्न तथा सर्वसाधारणलाई प्रहरीप्रतिको गुनासोबारे जानकारी दिन लिन सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरेको छ। सन्ताउन्नौं प्रहरी दिवसमा पारेर नेपाल प्रहरीले आजदेखि फेसबुक सञ्चालन गरेको हो।

थारूवान

एजेन्सी- आइफोन मन नपर्ने कमै होलन्। विश्‍व बजारलाई आइफोन ५ ले तताइरहेकै बेला अर्को नयाँ समाचार थपिएको छ। सुन्दा तपाइँलाई आश्‍चर्य लाग्न सक्छ। लण्डनका चर्चित डिजाइनर स्टुअर्ट ह्यूजेसले आइफोनलाई नयाँ डिजाइनमा प्रस्तुत गर्दै सुन र हीरा समावेश गरेका छन्।

थारूवान

काठमाडौं- जितिया पर्वको अवसरमा थारु पत्रकारहरुद्वारा सञ्चालित थारुवान डटकम आजबाट सुभारम्भ भएको छ। सोमबार नाचघरमा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले थारुवान डटकमको शुभारम्भ गरेका हुन्। नेपालको पहिलो थारु समाचार साइटको उद्‍घाटन गर्दै गृहमन्त्री गच्छदारले थारु समुदायभित्र दबिएर रहेका मुद्दाहरुलाई थारुवान डटकमले पर्दाफास गर्नेमा विश्‍वास व्यक्त गरे।

थारूवान

काठमाडौं- पहिलाजस्तो मोबाइल अब फोन गर्ने माध्यममात्र भएन। अहिलेको पुस्ताले फोनलाई ‘मिनी कम्प्युटर’कोरुपमा प्रयोग गर्न थालिसक्यो। मोबाइलाई ‘मिनी कम्प्युटर’कोरुपमा प्रगोग गर्ने चलन बढेपछि प्रायजसो कम्पनीले स्मार्टफोन बजारमा ल्याइरहेका छन्। विश्वबजारमा आएको एक–दुई महिनाभित्रै नेपालमा पनि यस्ता स्मार्टफोन आइपुग्छन्। नेपाल भित्रने यस्ता स्मार्टफोनबिच प्रतिस्पर्धा बढ्न थालेको छ।

थारूवान
1 7 8 9