फिचर

तराई मधेस आन्दोलनले रोटीबेटी सम्बन्ध धरापमा, पाँच सय बिहे टुटे

बुटवलकी युवतीसँग भारतको नौतुनाका हेमन्तको बिहे तय भैसकेको थियो। तर करिब चार महिनादेखि चलेको मधेस आन्दोलनले उनीहरुको बिहे रोकिएको छ। हेमन्तलाई चिन्ता छ– आन्दोलनकै कारण मन परेकी युवतीसंग जीवन बिताउने चाहना मार्नुपर्ने त हैन?

थारूवान

शिब नारायण चौधरी चित्रसेन बाबा (चितोनिया) थारु जातिको प्राचीनकालिन देवता हुन्। चितोनिया थारु समुदायले चित्रसेन बाबालाई श्रद्धापूर्वक पूजाआजा गर्ने गर्दछन। थारुहरुको ईतिहास मौखिक रहने गरेको, दस्तावेजीकरण नभएकाले आम जनसमुदायमा चित्रसेन बाबाको बारेमा यथेष्ट जानकारी छैन। थारुहरुको पुस्त्यौनी अन्तरसँगै ईतिहास पनि लोप हुने गरेको छ। यस आलेख मार्फत चित्रसेन बाबा...

थारूवान

कारी महतो परिचयः जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो। यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउ“छन्। महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ।

थारूवान

राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको आजको विशेष बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भ भएको घोषणा गर्नुभयो । उहाँले संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्नुभयो ।

थारूवान

कृष्ण थारु मेरी आमा ५५ वर्षको हुनुहुन्छ। उहाँ विगत ७ वर्षदेखि आँखाको बिरामी हुनुहुन्छ। यस अवधिमा एक पटक आमाले आँखा जँचाउन नेपालगञ्ज जानु भएको थियो, बुबासँग। तर पनि आँखा सन्चो नभएपछि घरमा त्यसै औषधी नगराई बस्नुभएको छ।

थारूवान

राम दास चौधरी राज्यको उपस्थिति हुँदा पनि र राज्यको उपस्थिति नहुँदा पनि थारु समुदायमा बरघर र भलमन्साहरुले परापूर्वकालदेखि नेतृत्व लिई विकास निर्माण, शान्ति सुरक्षा र न्यायको सम्पूर्ण जिम्मेवारी लिँदै आइरहेका छन्। थारुहरु आफ्नै परम्परा र रीतिरिवाजमा निर्भर हुँदै आएका समुदाय पनि हुन्। एउटा इतिहास बोकेको संस्था बरघर र भल्मन्सा...

थारूवान

सन्तोष दहित थारु समुदायका महिलाको महान पर्व भनेको कृष्णाअष्टमी अर्थात् ‘अष्टिम्की’ हो। कृष्णाअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ। अष्टिम्की शब्दको उत्पत्ति ‘अष्टमींटिको लगाउनु’बाट भएको थारु संस्कृतविद अशोक थारुको भनाइ रहेको छ। अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टिको लगाउनु हो। ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले ‘अष्टिम्की’...

थारूवान

कृष्णजन्माष्टमी अर्थात कृष्ण भगवान जन्मेको दिनलाई थारुहरु अष्टिम्कि पर्वको नाउँले चिन्छन। यस पर्वमा बिशेष भित्तेचित्र अष्टिम्की बनाएर यस चित्रमा चित्रित पात्रहरुलाई महिलाहरुले “टिक्ने” अथवा टिका लगाउने र पूजा गर्ने थारु चलन रहेको छ। अष्टिम्की चित्र घरको पिढीको भित्तामा बनाइन्छ। गाउँको घरसंख्या हेरी टोलको एक/दुई घरको भित्तामा अष्टिम्की चित्र बनाइन्छ।...

थारूवान

धनगदी नगरपालिकाका दुई वडा ६ र ७ नम्बरमा एउटा विशेषता छ– थारू समुदायको बाक्लो बस्ती। ६ नम्बर वडा देवरिया र ७ नम्बर वडा जालीगाउँमा रहेका थारू बस्तीमा अन्य विषयमा भने थुुप्रै भिन्नता देखिन्छन्। थारू पहिचानका यी बस्तीको चालचलन, भाषा, बोलिचाली, रहनसहन, लवाइखवाइ मात्र होइन, राजनीतिक धारसमेत अलग छ।

थारूवान

केन्द्रमा प्रादेशिक सीमांकनबारे छलफल थालनीसँगै कैलालीमा सुरु भएको बन्द हडताल टुंगिएको छैन। त्यसमाथि एक सातादेखि कर्फ्युको सास्ती थपिएको छ। सर्वसाधारण जोकोही प्रश्न गर्छन्, ‘कहिलेसम्म कर्फ्यु?’ यहाँका नेताहरू अखण्ड र थरुहट/थारुवानको आन्दोलन चलिरहे पनि कर्फ्यु आवश्यक नभएको जिकिर गरिहेका छन्। प्रशासन स्थिति सामान्यीकरण भएपछि कर्फ्यु हट्ने प्रस्टीकरण दिइरहेको छ। आम...

थारूवान