फिचर

अर्गानिक किसान पुरस्कृत

चितवन- पूर्वी चितवनकी आशा चौधरीले आफ्नो खेतबारीमा मात्रै होइन, छिमेकीसँग समेत मिलेर सामुहिक अर्गानिक तरकारी खेती गरेकी छिन्। रासायनिक मल र विषादीले थुप्रै किसानका खेतबारीको माटो नाशहुँदै गएका बेला उनले अर्गानिक खेतीबाट आम्दानी लिन थालेकी छिन्। ‘हामी अर्गानिक तरकारी लगाउछौ’, उनले भनिन् ‘सामूहिक खेतीले सामुहिक भावना विकास गराएको छ।’ 

थारूवान

सन्तोष दहित- विपन्न किसान परिवारमा जन्मेका सोनपुर गाविस १ नर्तीका कृष्णकुमार चौधरी बिरामी श्रीमती शोभा चौधरीलाई विस्तारमा छोडेर सबेरै कमलरी बस्ने होस्टेलमा पुग्छन्। त्यहाँ उद्दार गरी राखिएका कमलरीको सबै चाँजोपाजो मिलाउँछन् र फेरि कमलरी खोज्दै हिँड्छन्। बाल्यकालमा धेरै दुःख पाएका उनले १० सम्म खाली खुट्टा स्कुल गए। घरमा आर्थिक अवस्था...

थारूवान

शेरबहादुर केसी, बुटवल- उनको लालनपालनका लागि बाबु हरुवा बसे। बाबुले कमाएको अन्नपानीले सिङ्गो परिवारलाई दुई छाक राम्ररी खान पुगेन। आमाले घर–घरमा पुगेर भाँडा माझ्ने र मजदुरीमा काम गर्न थालिन्। परिवारका दुई जनाले शरीर घोटेपछि जसोतसो दुई छाक टार्न सजिलो भयो। केही वर्ष बित्यो। शरीरको कम्मरमुनीको भाग नचलेकाले आमा थला...

थारूवान

सन्तोष दहित- दाङ- केही वर्षअघि मात्र दाङ जिल्लामा थारुका परम्परागत ‘बुक्रही’ घर देख्न पाइन्थ्यो। यस्तो घर थारु समुदायका लागि विशेष पहिचान विषय पनि हुन्थ्यो। ‘बुक्रही’ घर देख्ने वित्तिकै आफू थारु बस्तीमा रहेको भन्न गाह्रो हुँदैनथ्यो थारु समुदायलाई। सबैले थारु समुदायको बस्ने घर हो भनेर चिन्दथ्यो बुक्रही घरलाई। तर अवस्था...

थारूवान

कमला चौधरी- ‘पातलो शरीर, कालो टिसर्ट त्यो पनि ठाउँ ठाउँमा च्यातिएका। अनि थोत्रिएको, मैलिएको हाफ पाइन्ट। छुस्स दाह्री छ। खिया परेका दात। जिङरि¨ परेको कपाल,’- बुटवलको मुख्य चोक राजमार्ग चौराहामा रिक्साको आड लिएर यात्रुको प्रतिक्षामा भेटिए रिक्सा चालक मनोज यादव। मुख्य राजमार्गमा गाडीहरु बेतोडले कुदेका छन्, कतै यात्रु पाइन्छ...

थारूवान

सन्तोष दहित- घोराही नगरपालिकादेखि ६ किलोमिटर पश्चिम दक्षिण सौडियार गाविस –९ सिसहनियामा ठूलो बस्ती छ। दुई सय भन्दा धेरै घरधुरी रहेको सिसहनिया गाँउमा दुईचार घर बाहेक सबै थारू समुदायको बसोबास छ। त्यही गाँउको दक्षिणतिर खोलाछेउमा नमुना थारू ग्राम छ। परम्परागत शैलीमा पाँच वटा ‘बाँरा’ घर निर्माण गरिएको छ। घरको...

थारूवान

टोपबहादुर चौधरी- जब डशैंह्या मौसम शुरु हुइठ, टब सख्या गीत ओ पैंया नाचक सम्झना हुइठ। डश्या शुरु हुइल हप्तौं दिनसे आघ थारू गाउँम नाच जिना सख्या ओ पैंया कम्ति मार्मिक ओ मौलिक निहो। गाउँपिच्छे नाच जिना घिन्द्राउँ–घिन्द्राउँ मन्द्रक ताल ओ बठ्न्यावनक छुनछुन मजिउरक आवाजले मनैनक मन कम्ति चम्पन निहुइट।...

थारूवान

कृष्णराज सर्वहारी राप्ती अञ्चलमा जन्मिएर विशेषगरी थारू भाषी साहित्यको सिर्जना र त्यसको विकासमा अनवरत संघर्षशील युवा साहित्यकारको नाम हो। यसो त सर्वहारीले नेपाली भाषामा साहित्यको सिर्जना नगरेको होईन तर पनि थारू साहित्यको विविध विधामा कलम चलाउने तथा प्रकाशन गर्ने साहित्यकारहरुको अग्रस्थानमा उनको नाम लिनुपर्ने हुन्छ।

थारूवान

कमला चौधरी, बुटवल- बुटवल हेफर इन्टरनेसनल नेपालले स्थापना गरेको ७० हजार रुपैयाको क्षेत्रीय स्वर्णिम प्रतिभा पुरस्कार रुपन्देही पर्रोहा-५ उचडिहवा निवासी सुजनी चौधरीले प्राप्त गरेकी छन्। सानो आय आर्जनको कामबाट सफल जीवनयापन गरेको भन्दै चौधरी पश्चिमाञ्चल क्षेत्रमा छनौट भएको हेफरले जनाएको छ।

थारूवान
1 14 15 16