थारुहरुको नयाँ वर्ष माघीलाई यस वर्ष आन्दोलनको रुपमै मनाइएको छ। राजधानीमा पनि थारु युवाहरुले आन्दोलनकै रुपमा माघी महोत्सव मनायो। खुलामञ्चमा आयोजित माघी महोत्सवमा अधिकारका लागि लड्दै आएका नेताहरुको उपस्थिति थियो। त्यतिमात्र होइन, झाकी र्‍यालीमा पनि सहभागीहरुले विभिन्न नारासहितका पम्पलेटहरु बोकेर विरोध प्रदर्शन गरेका थिए। त्यसमध्ये संस्कृतिका धनी थारु, खै त पहिचान?, थारु समुदायको १३ बुँदे माग पूरा गर, थारु र पहिचानविरोधी नेताहरु खबरदार, थरुहट भूमि टुक्र्याउन पाइँदैनलगायत थियो।

केही तस्बिर हेर्नुस्:
Maghi Nara 01

Maghi Nara 02

Maghi Nara 07

Maghi Nara 03

Maghi Nara 05

Maghi Nara 04

Maghi Nara 06




Leave a Reply

Your email address will not be published. Required fields are marked *