वीरगन्ज- वीरगन्ज पथलैया औद्योगिक क्षेत्रस्थित बाराको छातापिप्रा– ३ स्थित नेपाल लुब्रिकेन्टस प्रालिमा गएराति आगलागी भएको छ। अचानक बिजुलीको तार सर्ट भई भएको आगलागीबाट लाखौँको सामान जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा वीरगन्जबाट गएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *