9

थारुवान प्रदेशका लागि लडेका इन्द्रजीत थारु

इन्दु थारु/दाङ। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहे उनी । तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कक्षा ८ मा पढ्दैगर्दा उनी आबद्ध भए । सशस्त्र द्वन्द्वरत पार्टी माओवादीमा लागेपछि उनी आफ्नै घरमा चयनले खान बस्न सकेनन् । जसको फलस्वरुप उनी भूमिगत हुन पुगे । शान्ति सम्झौतापश्चात बनेको अन्तरिम...

थारूवान

शहीद जोखन रत्गैँयाको १६ औं स्मृति दिवसमा ‘शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान’ घोषणा भएको छ। थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालले मंगलबार १६औं स्मृति दिवसमा सो प्रतिष्ठान घोषणा गरेको हो।

थारूवान

थारुवान। कुनै बेला कांग्रेसको गढ भनिएको पर्सामा पछिल्लो आम निर्वाचनमा नराम्ररी पकड गुमाएको बेला सो पार्टीको बिउ जोगाउनेमध्येका एक हुन् शंकरप्रसाद चौधरी । उनी क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभातर्फ निर्वाचित भएका हुन् । बाँकी पर्साका चारवटै प्रतिनिधिसभा र ८ मध्ये ६ प्रदेशसभामा कांग्रेस पराजित भयो ।

थारूवान

कैलालीकी यज्ञवती राना रानाथारु समुदायमै पहिलो मेडिकल डाक्टर बन्न सफल भएकी छन् ।धनगढी उपमहानगरपालिका वडा ८ की यज्ञवती राना समुदायकै पहिलो डाक्टर बन्न सफल भएकी हुन् ।

थारूवान

तत्कालीन फोरम लोकतान्त्रिकका उपाध्यक्ष गीता क्षेत्रीलाई तत्कालीन प्रदेश÷प्रतिनिधिसभा निर्वाचनमा भिड्न कांग्रेससँगको ‘पार्टी एकीकरण’ ठूलो बाधक बनिदियो । फोरम लोकतान्त्रिकबाट निर्वाचन लड्ने तयारीमा रहेकी उनी पार्टी एकीकरणपछि कांग्रेसको उम्मेदवार सूचीमा अटाइनन् ।

थारूवान

टीकापुर हत्याकाण्डमा फसाइएका रेशम चौधरीले कारागारबाटै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पत्र पठाएका छन् । डिल्लीबजारमा रहेको सदरखोरमा बन्दी जीवन बिताइरहेका सांसदसमेत रहेका (सपथ लिन बाँकी) चौधरीले लेखक दिल निशानी मगरमार्फत् भट्टराईलाई पत्र लेखेका हुन् । 

थारूवान

लखन चाैधरी/धनगढी। गर्मी सिजनमा वर्षा नभएपछि पानी पार्न के–के गर्नुपर्ला ? वैज्ञानिक कारण छुट्टै हुन सक्छ । तर, कैलालीका थारु महिलामा वर्षाको याचना गर्दै मध्यराति निर्वस्त्र भएर हलो जोत्ने परम्परा रहेको छ ।

थारूवान

पश्चिम नेपालका थारू समुदायमध्ये करिब १२ प्रतिशत सिकलसेल एनिमियापीडित रहेको एउटा अनुसन्धानको प्रारम्भिक नतिजाले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानक्रममा सिकलसेल मात्र नभएर ६.१ प्रतिशतमा बिटा थालेसेमियासमेत रहेको देखिएको छ ।

थारूवान

कमल चौधरी/बुटवल। जैविक विविधता र संस्कृतिक रुपले भरिपूर्ण छ अमलटारी । चितवन राष्ट्रिय निकुञ्ज भित्रैपर्ने अमलटारी नवलपरासी जिल्लाको कावासोती नगरपालिका–१५ बाघखोरमा पर्छ । जुन प्रदेश नं. ५ को राजधानी रुपन्देहीदेखि ६१ किलोमिटर पूर्वतर्फ डण्डा बजार आउँछ । डण्डाबाट ७ किलोमिटर दक्षिण पूर्व गएपछि अमलटारी पुग्न सकिन्छ । जहाँ पर्यटक...

थारूवान

थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला दाङमा हुने भएको छ। नवलपरासीको अमलटारी होमस्टेमा भएको दुई दिने केन्द्रीय कार्यसमिति तथा भावी कार्ययोजना बैठकमा असोज महिनाभित्र दाङमा राष्ट्रिय भेला गर्ने निर्णय भएको हो।

थारूवान