देश

बिराटनगरमा सुरु भयो फोरम लोकतान्त्रिक महाधिवेशन

सत्तारुढ फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन सोमबार विराटनगरमा सुरु हुँदैछ । बेग्लै पार्टी बनेको साढे ६ वर्षपछि महाधिवेशन हुन लागेको हो । तीन दिने महाधिवेशनले पार्टीको विधान, राजनीतिक र संगठनसम्बन्धी प्रस्ताव तथा नयाँ नेतृत्व चयन गर्ने छ । सबै तयारी पूरा भएको उपप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए ।...

थारूवान

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट विराटनगरमा सुरु हुँदैछ। महाधिवेशन तीन दिनसम्म चल्नेछ।  तराई मधेसमा क्षेत्रीय राजनीतिक शक्तिको रुपमा ६ वर्षअघि उदय भएको फोरम लोकतान्त्रिकले पहिलोपटक महाधिवेशन आयोजना गर्न लागेको हो।

थारूवान

नयाँ संविधानले व्यवस्था गरेअनुसारको २ नम्बर प्रदेशलाई ‘मिथिला प्रदेश’ नामकरण गराउन र त्यहाँको सरकारी कामकाजको भाषा मैथिली कायम गराउन पहल थालिएको छ। मिथिला राज्य माग गर्दै आन्दोलनरत मिथिलाराज संघर्ष समितिले जनकपुर बमकाण्डमा ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिन आयोजित कार्यक्रममार्फत औपचारिक बहस सुरु गरेको हो।

थारूवान

प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने दलको बैठकमा सरकारको चर्को आलोचना भएको छ। शनिबार विहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सरकार र प्रधानमन्त्रीको चर्को आलोचना भएको हो। बैठकमा अधिकांश दलका नेताले ९० सालको भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले गरेजत्तिको कामसमेत वर्तमान सरकारले गर्न नसकेको भन्दै नेताहरु प्रधानमन्त्री विरुद्ध उत्रिएका...

थारूवान

महाधिवेशनको तयारीमा रहेको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का चार जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्यसहित धनुषा जिल्ला कार्यसमितिका पदाधिकारीलगायत २९ जनाले संयुक्त रुपमा पार्टी परित्याग गरेको जनाएका छन् ।

थारूवान

दाङको तुलसीपुरमा सम्पन्न थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको तेस्रो सम्मेलनले १३ वटा प्रस्ताब पारीत गरेको छ । २ दिन सम्म चलेको सम्मेलनले समसामयीक प्रस्ताब पारीत गरेको नब निर्बाचित अध्यक्ष सन्त कुमार थारुले आज तुलसीपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिए। 

थारूवान

सहरी विकास राज्यमन्त्री मञ्जु चौधरीले नयाँ संविधानले कसैलाई भेदभाव नगरेको बताएकी छन्। विमल चौधरी नेतृत्वमा गठन भएको थारु विद्यार्थी समाज उपत्यका समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले नयाँ संविधानमा थारुको अधिकार पनि सुनश्चित भएको बताइन्।

थारूवान

थारू राष्ट्रिय मुक्ति माेर्चाकाे तेस्राे राष्ट्रिय सम्मेलन दाङकाे तुल्सिपुरमा अाेयाेजना गरिएकाे छ। कार्यक्रमकाे उद्घाटन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा एमाअाेवादीका देशभरिका थारू नेताहरू उपस्थित छन्।

थारूवान

तराई मधेसका प्रमुख दल सहभागी सङ्घीय गठबन्धनमा आबद्ध दल तथा सङ्गठनले वैशाख १५ देखि जेठ १ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई मजबुत पार्दै पहिचानसहितको समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संवैधानिक...

थारूवान

गृह मन्त्री शक्ति बस्नेतले मधेस आन्दोलनमा सुरक्षाकर्मीबाट बल प्रयोग भएको घटना समयसापेक्ष भएको बताएका छन्। उनले सुरक्षाकर्मीबाट बल प्रयोग नगरेको भए देशको माहौल अहिलेजस्तो सहज नहुने बताए। 

थारूवान