देश

सहयोग अपिल : मागेर गुजारा गर्दै रमदैया चौधरी [भिडियो]

बीपी साह। टीकापुर, थापापुरकी रमदैया चौधरी (३२) विहानै अर्काको खेतमा धान रोप्न जान्छिन्। साँझ फर्केपछि दुई सय पच्चास रुपैयाँ लिएर आउँछिन्। खेतमा काम गरेको दिन बजारबाट चामल, दाल, तरकारी लिएरै आउँछिन्। साँझ घर फर्केपछि स-साना तीन छोराछोरीसँग मिलेर खाना पकाएर खान्छिन्। मजदुरी गर्न नपाएको दिन छिमेकीहरुसँग मागेर खान्छिन्। उनीलाई हिसाबकिताब...

थारूवान

मंगलबार बिहानदेखि पूर्वाञ्चल क्षाेत्रमा परेकाे अविरल वर्षाका कारण पूर्वाञ्चलका अधिकांश जिल्लाहरू डुबानमा परेका छन्। वर्षाले सुनसरीका बिभिन्न भागहरू जलमग्न बनेका छन्। लागातारको मुशलधारे बर्षापछि जलाशयहरुमा पानीको सतह बढेर आएको बाढीले सुनसरीका अधिकांश क्षेत्र डुबानमा परेका हुन्।

थारूवान

मोरङको मधुमल्लामा आज बिहान स्थानीय नुनसरी बक्राहा खोला बाँध फुटेर गाउँ पस्दा पाँच वटा वडाका २०० भन्दा बढी घर डुबानमा परेका छन् । गएरातिदेखि नै भएको भिषण वर्षाका कारण बक्राहा खोला फुटेर गाउँ पस्दा मधुमल्लाको ४, ५, ६, ७ र ८ नम्बर वडाका २०० बढी घर डुबानमा परेका हुन् ।...

थारूवान

घरको छतबाट खस्दा आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा सिसहनिया गाविस–१ निवासी २० वर्षीय रिसमान चौधरी छन् ।

थारूवान

कावासोती, ६ असार । फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको हत्याका अभियुक्त आशिष चौधरीलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले जिल्ला अदालत परासीमा आज मुद्दा दर्ता गरेको छ । सरकारी वकिल रुद्र पन्थीले परिस्थितिजन्य प्रमाणका आधारमा प्रतिवादीमाथि मुद्दा दर्ता गरिएको बताउनुभयो । कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता...

थारूवान

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहानै भएको आत्मघाति बम विस्फोटनमा नेपालीको मृत्यु भएको छ। समाचार संस्थाहरुले नेपाली सुरक्षा गार्ड चढेको बस आत्मघाति हमलामा परेको उल्लेख गरेका छन्।

थारूवान

सरकारले करिब एक अर्ब रुपैयाँ वित्तीय दायित्व पर्ने गरी कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (इन्सेन्टिभ) दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिको केही दिनअघिको बैठकले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क राख्ने निकायलाई भन्दा पनि पहुँचदार सरकारी कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

थारूवान

कारी महतो/चितवन। शहिद कमल विपिन स्मृति प्रतिष्ठान र थारु पत्रकार संघ चितवनको संयुक्त आयोजनामा दुई दिने पत्रकारिता तालिमको समुदघाटन चितवन जिल्लाको स्थानीय विकास अधिकारीले गरेका छन्। शहिद कमल विपिन स्मृति प्रतिष्ठानका अध्यक्ष जीतबहादुर महतोको अध्यक्षतामा जिल्ला विकास समिति चितवनको बैठक हलमा सञ्चालन हुने उक्त तालिमका साथै मोटर ड्राइभिङ तालिमको...

थारूवान

राजधानी बस्ने थारु विद्यार्थीहरुले टीकापुर घटनामा पक्राउ परेका परिवारलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। विमल चौधरीको नेतृत्वमा गएको टोलीले टीकापुरको जोसीपुरस्थित झबहीमा कार्यक्रम गरी पक्राउ परेका २५ कैदी परिवारलाई सहयोग गरेको हो। उनीहरुले कापी, कलम, पेन्सिल, मसी, ब्यागलगायत शैक्षिक सामग्री सहयोग गरेका थिए। अभिभावक नै जेलमा भएपछि उनीहरुको परिवारमा...

थारूवान

महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने...

थारूवान