एथलेटिक्स खेलाडी केशरी चौधरी। फाइल तस्बिर
एथलेटिक्स खेलाडी केशरी चौधरी। फाइल तस्बिर

एथ्लेटिक्स खेलाडी केसरी चौधरीले जारी दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी छन् । महिलातर्फको ट्रिपल जम्मा उनले कास्य जितेकी हुन् ।

केसरीको पदकसँगै नेपालको अहिलेसम्मको पदक संख्या ३२ पुगेको छ । निमा घर्ती पुनले एक स्वर्ण जितेकी छन् भने १२ रजत र १९ कास्य नेपालको पोल्टामा परेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *