photoslide

कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ नयाँ बस्तीमा सञ्चालित राना थारु होमस्टेमा आगन्तुक पाहुनालाई थारु नृत्य देखाउँदै युवती। तस्बिर : शेरबहादुर सिंह

थारूवान

मेघौलीमा सञ्चालन भइरहेको आदिवासी साँस्कृतिक महोत्सव हेर्न आफ्नो जातीय पोशाक लगाएर आएका थारु समुदायका युवती। तस्विर : रमेशकुमार पौडेल

थारूवान

अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको अवसरमा निकालिएको र्‍यालीमा झाँकी प्रस्तुत गर्दै थारु युवती। तस्बिर : उपेन्द्र लामिछाने

थारूवान