4

बेलौरीमा निर्माणधीन थारु छात्रावासको लागि युवाले गरे श्रमदान

कञ्चनपुरको बेलाैरीमा निर्माणाधीन थारु छात्रावासमा युवाहरूले श्रमदान गरेका छन्। आफ्नो समुदायको लागि निर्मण भइरहेको छात्रावासको लागि बेलाैरीका थारू युवाहरूले श्रमदान गरेका हुन्।

थारूवान

ठाकुर सिंह थारु/नेपालगन्ज। कुनै बेला साहुको बारीमा घोटिने औंला अहिले ल्यापटपमा चलमलाउँछन् । तीन दर्जन कर्मचारी उनकै खटनपटनमा चल्छन् । आफू पनि दिनभर कार्यक्षेत्रमा व्यस्त रहन्छिन् माया चौधरी । प्रतिवेदन तयार पार्दापार्दै रातै भइसक्छ ।

थारूवान

चट्याङ लागेर दाङमा ३ जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी चट्याङ लागेर बिनाशका भाइ ८ वर्षका अविनाश चौधरी...

थारूवान

कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद रेशम चौधरीको खुट्टामा नेल ठोकेर उपचार भइरहेकोछ। फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई बिहीबार दिउँसो वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।

थारूवान

कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी अस्पताल भर्ना भएका छन्। फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि सांसद चौधरीलाई वीर अस्पतालको आकश्मिक कक्षमा भर्ना गरिएको उनका भाइ मिठुलाल चौधरीले जानकारी दिए। उनी तीन साता अघिदेखि बिरामी पर्दै आएका छन्। बिरामी परेदेखि उनी वैशाखी टेकेर हिँड्ने गर्थे। साथै उनी दिनहुँ...

थारूवान

आफ्नै परम्परा र संस्कृति अवलम्बन गर्दे आएका थारु समुदायलाई प्रदेश सरकारले कानुनी मान्यता दिने तयारी गरेको छ। थारु समुदायले परम्परादेखि मान्दै आएको महटवा प्रथालाई कानुनी मान्यता दिने गरि प्रदेशमा सुझाव संकलन गर्न थालिएको हो। थारु जातिको परम्परागत प्रथालाई कानुनी मान्यता दिने तयारी भए पछि प्रदेश सचिवालयले तराईका विभिन्न जिल्लामा...

थारूवान

मिनराज चौधरी/काठमाडौं। १) पृष्ठभूमी सर्वप्रथम थरुहट आन्दोलनका अमर वीर शहिदहरु कमल चौधरी, विपीन खड्का क्षेत्री, प्रकाश चौधरी, राम प्रसाद चौधरी, धन बहादुर थनेत, चिन्कु डंगौराप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै घाइते, विस्थापित तथा थरुहट राजवन्दीहरुमा उच्च सम्मान गर्दै जय थरुहटको हार्दिक अभिवादन । 

थारूवान

जोताहा किसान र जग्गाधनीबीच अँधिया र तिक्कुर (दुई भाग जोताहा र एक भाग किसान) ले लिनेदिने विवादले अन्न भण्डार मानिने राजापुर क्षेत्रको हजारौं बिघा खेत बाँझै रहने संकेत देखिएको छ । गएका वर्षहरूमा यो समयमा किसान बीउ राख्ने चटारोमा हुने भए पनि अहिलेसम्म सुनसान छ । विवादले जोत्ने र बीउ छर्ने...

थारूवान

गणेश चौधरी/टीकापुर। आफनो गीत संगीत सबैलाई मनपर्छ । आफ्नो कलासंस्कृति जोगाउने समुदायको कर्तव्य पनि हो । परम्परागत तथा मौलिक गीत संगीत र कलासंस्कृति हराउँदै गएकोमा थारू कलाकारहरू चिन्तामा छन् । यही चिन्ता हटाउन मंगलबार चितवनदेखि कञ्चनपुरसम्मका थारू कलाकार कैलालीको जोशीपुरमा भेला भएका छन् । पुराना थारू लोकगीत संगीत हराउँदै जानुको कारण तथा जगेर्नाका...

थारूवान

सिताराम थारु आदिवासी भूमीपुत्र थारुहरुको आवाज उठाउने, सडक, सदन र सरकारलाई दबाब दिने थरुहट/थारुवान संयुक्त संघर्स समिति अहिले अपाङ्ग अवस्थाबाट गुज्रिरहेको छ। १९ जना सदस्य र ४ जना संयोजक रहेका केन्द्रीय आन्दोलन परिचालन तथा संयोजन समिति अहिले शक्तिविहीन र नेतृत्वविहीन अवस्थामा छ।

थारूवान