4

आन्दोलनकारीले यसरी घेर्दैछन् सिंहदरवार, दमन गरे गृहयुद्ध निम्तिने चेतावनी

मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेका छन्। गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिंह दरबार परिसरका विभिन्न नाकाहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिने कार्यक्रम घोषणा गरिएको छ। 

थारूवान

शब्द/तस्बिर : अविनाश चौधरी ‘उहाँहरु पाहुना, लौ-लौ बाटो छेकौं’, हतार-हतारमा महिलाको एक समूहले बाटोमा डोरी तेर्स्यायो। किन बाटो छेकेको आगन्तुकहरुका प्रश्नमा भीडबाट कसैले फर्काए- ‘आज हाम्रो भजहर। १० रुपैया दिनुहोस्। अनिमात्रै बाटो खुल्ला।’ सवारी साधन लिएर बाटो हिँड्ने बटुवाहरु त्यसरी नै फन्दामा पर्दै आफूखुसी रुपैया तिरे।

थारूवान

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ता र सहमतिका लागि सरकारले पठाएको पत्रको जवाफ फर्काएको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको पत्रमा लेखिएको छ ‘सरकारसँग पटक–पटक गरेर ३६ वटा वार्ता भए पनि सरकारको तर्फबाट हाम्रा मुद्दा सम्बोधनतिर कहिल्यै गम्भीरता देखिएन।’

थारूवान

कमलरी प्रथामा आधारित ‘झुम्की’ फिल्ममा थारु भूमिकामा देखिएकी अभिनेत्री रेश्मा गुरुङ लुक्स सार्वजनिक गरिएको छ। बुधबार ‘झुम्की’ फिल्ममा अभिनय गरेको अभिनेत्री गुरुङको थारु लुक्स सार्वजनिक भएको हो। 

थारूवान

पूर्वकमलरी उर्मिला चौधरीबारे बृत्त चित्र निर्माण भएको छ। जर्मन फिल्म मेकर सुसन ग्लुथले उनको जीवनीमा आधारित ‘उर्मिला : दी लिबर्टी’ फिल्म बनाएकी हुन्। धेरै वर्षको प्रयासपछि फिल्म निर्माण भएको उनले थारुवानलाई बताइन्।

थारूवान
1 73 74 75