4

थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न

थारु समाज कास्कीले आफ्नो ११‍औं साधारण सभा सम्पन्न गरेको छ। पोखराको कार्की डाँडामा आयोजित सभामा जितिया विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो। जितिया विशेष कार्यक्रम तथा भेलामा साँस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न ठाउँबाट कामको शिलशिलामा पोखरा आएका थारु ब्यक्तिहरुलाई समाजमा आबद्ध हुन् आह्वानसमेत गरिएको थियो। ‘हामी कामको शिलशिलामा विभिन्न...

थारूवान

थारु पत्रकार संघ नेपाल पश्चिम नवलपरासी शाखाको प्रथम अधिवेशनबाट रेनुका चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमातीबाट चयन भएको छ ।

थारूवान

दिल बहादुर चौधरी थरुहट/थारुवान राष्ट्रिय सम्मेलन २०७६ भदौ ७ देखि ९ गतेसम्म टीकापुरमा हुने प्रचार प्रसारसँगै यसको चर्चा ब्यापक छ । पक्ष र विपक्षमा मतहरु आइरहेका छन् । थारुहरुको कल्याण गर्ने नाममा खुलेको थारु कल्याणकारिणी सभाका केही केन्द्रीय सदस्यहरु खुलेर यसको बिरोध गरिरहेका छन् भने बिशेष गरेर सत्ता पक्षमा...

थारूवान

टीकापुर सम्मेलन सफल बनाउन आयोजक र प्रशासनबीच ७ बुँदे सहमति भएको छ। धनगढीमा बुधबार जिल्ला प्रशासन कार्यालयले डाकेको सर्वपक्षीय भेलाले कार्यक्रम सफल बनाउन लिखित सहमति गरेको हो।

थारूवान

कमल चौधरी। पत्रकारलाई टिकाउनको लागि खोजमुलक तथा व्यवसायिक पत्रकारिता हुन जारुरी रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिए । बाणगंगा नगरपालिका–४ गजेहडा कपिलबस्तुको विपी स्मृति भवनमा शनिबार भएको थारु पत्रकार संघ कपिलबस्तु शाखाको तेस्रो साधारण सभा तथा अधिवेशन कार्यक्रममा बोल्दै बक्ताहरुले उक्ता कुरामा जोड दिएका हुन् । 

थारूवान

थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा रेशम चौधरीको शब्द संगीत गुन्जिने भएको छ । जगो जागो थारु गोचाली, हम्र हुइटी सक्कु नेपाली बोलको गीत गणेश चौधरीले अरेन्ज गर्दैछन् ।

थारूवान

कोरियामा रहेका थारुहरुसँग रकम संकलन गरेर थारु कल्याणकारिणी सभा, कोरिया शाखाले नेपालमा विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् । यसै सिलसिलामा त्यस संस्थाले जलेश्वर चौधरी बचाऊ अभियानका लागि संकलन गरेको १ लाख ६९ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेको छ । थारु पत्रकार संघ चितवन शाखाको तेश्रो अधिवेशनको क्रममा...

थारूवान

सिताराम थारु। गाउँमा पहिले पहिले दशैँमा खुब नाटक गरियो। एकचोटि नयन राज पान्डेजीको लेखनमा रावण नाटकमा रिहर्सल गर्दै थियाैं। बाहुनको छोरो छाला गोरो चिटिक्क परेकोले त्यो राजेश देबकोटा सधैं रामको रोल पाउँथ्यो तर लहानु थारुको छोरो कालो अलि फरक अनुहार अभिनयमा अब्बल हुँदाहुँदै पनि रावणको रोल दिइन्थ्यो ।

थारूवान

एसइईमा उत्कृष्ट नतीजा ल्याउने थारु विद्यार्थीलाई थारु विद्यार्थी समाजले छात्रवृत्ति प्रदान गर्ने भएको छ। समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार जिपिए ४ ल्याउनेलाई नाइटिङ्गेल स्कुलबाट प्लस टुका लागि फुल छात्रवृत्ति प्रदान गरिनेछ। त्यस्तै ए प्लस ल्याउनेलाई पचास प्रतिश त र ए ल्याउनेलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ। 

थारूवान

एउटा जीन्दगी शिर उठाएर बाँच्न पाउँ भन्दै एउटा मन्दारी सखिया झुमरा नाच्न पाउँ भन्दै जसलाई, जबरजस्त शालीभाटुको भाका खोक्न लगाइयो मलिक्‍वाको अट्टहासमा मादल ठोक्न लगाइयो अब त अति भो को अनुभुतिमा, समानताको गीत गाउँछु भन्दा आफ्ना वीर पुर्खाका गाथा सजाउछु भन्दा, मुक्तिको ट्रासन ठोक्नेहरु जेल कोचिन्छन् कसरी हातमा हतकडी...

थारूवान
1 2 3 75